बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ

  • Home
  • Nepal
  • Bandipur
  • बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ

बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ, Government Official, Bandipur-1, Tanahun, Bandipur.

25/03/2026

दरभाउपत्र कोटेशन पेश गर्ने सम्बन्धमा ।
रोजगार सेवा केन्द्र, बन्दिपुर

25/03/2026

दोश्रो चौमासिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना।

25/03/2026

गणक आवश्यकता सम्बन्धी सूचना।

24/03/2026

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले बायोमेट्रिक गर्नुपर्ने सूचना।

बन्दीपुर गाउँपालिका १ नं. वडा कार्यालयकाे सूचना । विषय :  सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिक...
13/02/2026

बन्दीपुर गाउँपालिका १ नं. वडा कार्यालयकाे सूचना ।

विषय : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेसन (Biometric Verify) गर्ने सम्बन्धमा।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेसन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको मिति २०८२/०९/१४ को च.न. ९२) को पत्र अनुसार चालु आ.व.२०८२/८३ मा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने क्रममा सामान्य प्रक्रिया (Biometric Verify नभएका) बाट नविकरण भएका निम्नानुसारका लाभग्राहीहरुकले आगामी त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा हुनु अगाडी अनिवार्य रुपमा वायोमेट्रिक भेरिफाइ (Biometric verify) गर्नुपर्ने भएकोले यथाशीघ्र तपसिलको कागजत सहति यस वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

आवश्यक कागजत :
१. सामाजिक सुरक्षा भत्ता परिचयपत्र
२. राष्ट्रिय परिचयपत्र नं. खुल्ने कागजात वा राष्ट्रिय परिचयपत्र
३. सक्कल नागरिकता

थप जानकारीको लागी,
वडा सचिव चेतमान श्रेष्ठ
मोबाईल 9846065209
वडा अध्यक्ष
शिव कुमार श्रेष्ठ
मोबाइल 9846217500 , 9816617500

14/01/2026

मागमा आधारित तालिम कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।

14/01/2026
14/01/2026

विद्यालय मर्मत तथा बालबालिका सुदृढीकरण कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

14/01/2026

व्यवसाय दर्ता तथा नविकरण सम्बन्धीमसूचना !!!

14/01/2026

मागमा आधारित तालिम कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।
कृषि विकास शाखा, बन्दीपुर गाउँपालिका तनहुँ

14/01/2026

जानकारी सम्बन्धमा।

14/01/2026

सीप परीक्षणको आवेदन पेश गर्ने सम्बन्धी सूचना।

Address

Bandipur-1, Tanahun
Bandipur
33900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ:

Share