APO Bandipur इप्रका बन्दीपुर तनहुँ

  • Home
  • Nepal
  • Bandipur
  • APO Bandipur इप्रका बन्दीपुर तनहुँ

APO Bandipur इप्रका बन्दीपुर तनहुँ Area Police Office Bandipur, Tanahu

मिति २०८२ जेठ ०६ गते जिल्ला नवलपुर हुप्सीकोट गा.पा. वडा नं. – १ जुगेपानी वतन भएका सजन परियार बन्दीपुर घुमफिर गर्ने क्रमम...
20/05/2025

मिति २०८२ जेठ ०६ गते जिल्ला नवलपुर हुप्सीकोट गा.पा. वडा नं. – १ जुगेपानी वतन भएका सजन परियार बन्दीपुर घुमफिर गर्ने क्रममा iphone 15 मोवाईल हराएको भनी यस कार्यालयमा जानकारी गराउनसाथ प्रहरी टोली खटिई गई खोजतलास गरी फेला पारी सम्बन्धित व्यक्तिलाई उक्त मोवाईल हस्तान्तरण गरिएको ।

ग्रामीण क्षेत्रसम्म प्रहरी सेवा ।---------------------------------------------------नेपाल प्रहरी कार्य योजना बमोजिम नेपा...
28/04/2025

ग्रामीण क्षेत्रसम्म प्रहरी सेवा ।
---------------------------------------------------
नेपाल प्रहरी कार्य योजना बमोजिम नेपाल प्रहरीको पहुँचबाट टाढा रहेका ग्रामीण स्थानहरुमा प्रहरीको उपस्थिती बढाउने तथा प्रहरी सेवाको प्रत्याभूती दिल्याउने उद्देश्य अनुरुप यस इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँबाट मिति २०८२।०१।१२ गते देखि ऐ. १३ गते सम्म बन्दीपुर गाउँपालिका अन्तर्गतका ग्रामीण भेगहरुमा Long Range Patrol (LRP) गस्ती परिचालन गरी आम नागरिकहरुसँग समुदाय - प्रहरी साझेदारी कार्यक्रम संचालन गर्नुका साथै शान्ति सुरक्षा, गुनासो, सल्लाह, सुझाव संकलन गरी ग्रामीण बस्तीको सुरक्षा सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न गरिएको ।

Friday Fun Program :hiking, scenic view mini greatwall Thanimai temple to Mukundeswori.*********************************...
18/04/2025

Friday Fun Program :hiking, scenic view mini greatwall Thanimai temple to Mukundeswori.
*******************************************

Address

Bandipur Rural Municipality-4, Tanahu
Bandipur

Telephone

+9779856063986

Website

Alerts

Be the first to know and let us send you an email when APO Bandipur इप्रका बन्दीपुर तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to APO Bandipur इप्रका बन्दीपुर तनहुँ:

Share