जगन्नाथ गाँउपालिका

जगन्नाथ गाँउपालिका Welcome to Jagannath Rural Municipality Official page

जगन्नाथ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँपालिकाको गाउँसभामा मिति २०८३/०३/०९ गते सम्मानीत गाउँ...
23/06/2026

जगन्नाथ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँपालिकाको गाउँसभामा मिति २०८३/०३/०९ गते सम्मानीत गाउँसभा अध्यक्षज्यूको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत भई विस्तृत छलफल पश्चात् सफलतापूर्वक सम्पन्न भएको व्यहोरा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज तथा आम गाउँपालिकावासीमा जानकारी गराइन्छ।
उक्त नीति तथा कार्यक्रममा गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा समावेशी विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षका लागि आवश्यक नीति तथा कार्यक्रमहरू समेटिएका छन्।
साथै, नीति तथा कार्यक्रम तर्जुमा तथा सभाको सफल सम्पन्नतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति जगन्नाथ गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।

गाउँसभाको १८औ अधिवेशन आह्वान सम्बन्धमा ।
22/06/2026

गाउँसभाको १८औ अधिवेशन आह्वान सम्बन्धमा ।

भुक्तानी तथा निकासा बन्द हुने सम्बन्धमा ।
11/06/2026

भुक्तानी तथा निकासा बन्द हुने सम्बन्धमा ।

LACCP अन्तर्गत विभिन्न पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
12/05/2026

LACCP अन्तर्गत विभिन्न पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

📩LACCP पुन दोस्रो पटक छोटो सूची प्रकाशन गरिएको सम्बन्धमा।
06/05/2026

📩LACCP पुन दोस्रो पटक छोटो सूची प्रकाशन गरिएको सम्बन्धमा।

कृषि एम्बुलेन्स खरिद  सम्बन्धि पुन: दाेस्राे पटककाे लागि सात दिने सुचना ।
28/04/2026

कृषि एम्बुलेन्स खरिद सम्बन्धि पुन: दाेस्राे पटककाे लागि सात दिने सुचना ।

यस गाउँपालिकामा  तल उल्लेखित  रिक्त पदहरूमा सरूवा भई आउन ईच्छुकले निवेदन पेश गर्नहुन अनुराेध छ ।
28/04/2026

यस गाउँपालिकामा तल उल्लेखित रिक्त पदहरूमा सरूवा भई आउन ईच्छुकले निवेदन पेश गर्नहुन अनुराेध छ ।

गणक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।
28/04/2026

गणक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।

सूची प्रकाशन तथा परीक्षा संचालन सम्बन्धी सूचना ।
24/04/2026

सूची प्रकाशन तथा परीक्षा संचालन सम्बन्धी सूचना ।

श्रम संसार (Shramsansar) प्रणालिमा आवद्ध हुने सम्बन्धी सूचना।https://shramsansar.gov.np/
22/04/2026

श्रम संसार (Shramsansar) प्रणालिमा आवद्ध हुने सम्बन्धी सूचना।
https://shramsansar.gov.np/

Address

जगन्नाथ गाउँपालिका
Bajura
10600

Alerts

Be the first to know and let us send you an email when जगन्नाथ गाँउपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share