राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ

राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ, Political Party, Kathmandu.

तपाईँले एकचोटि अब जान्नेलाई छान्ने तपाईहरुले एकचोटी अवश्य साथ सहयोग आवश्यकता पर्नेछ। 🙏🏻बझाङ्गी जनताको आवाज र भविष्यका लागि आधिकारिक प्लेटफर्म
• बझाङ्गका समस्या बझाङ्गबाटै उठाउने अभियान
• शिक्षा स्वास्थ्य सडक रोजगारी हाम्रो प्राथमिकता जय घन्टी 🔔🔔🙏🏻

जनताको दुख पीडा नजिक बाट महसुस गर्न सक्ने गृहमन्त्री जनता भेट्न र न्याय दिलाउन कहिले  सडकमा त कहिले जनताकै घरमा   Sudan ...
12/06/2026

जनताको दुख पीडा नजिक बाट महसुस गर्न सक्ने गृहमन्त्री जनता भेट्न र न्याय दिलाउन कहिले सडकमा त कहिले जनताकै घरमा Sudan Gurung 🇳🇵

12/06/2026
प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार अपरान्ह २: ०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्...
12/06/2026

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार अपरान्ह २: ०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को वैठक बोलाएका छन् ।

रास्वपा जिल्ला अधिवेशनबाट सत्यराज उपाध्यायकाे नेतृत्वमा चयन हुनुभएका सम्पर्क निर्वाचित पदाधिकारीहरुमा हार्दिक बधाई सहित ...
07/06/2026

रास्वपा जिल्ला अधिवेशनबाट सत्यराज उपाध्यायकाे नेतृत्वमा चयन हुनुभएका सम्पर्क निर्वाचित पदाधिकारीहरुमा हार्दिक बधाई सहित शुभकामना ।।
सभापति -सत्यराज उपाध्याय
उपसभापति - राम देवार
काेषाअध्यक्ष - अनिता जप्रेल
सचिव - अशाेक मल्ल
सहसचिव -मुकेश ऐडी सहित सम्पुर्ण सदस्य तथा निर्वाचित समिति लाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना //

06/06/2026

सरकारले सुकुम्बासीका लागि बस्न ४ आना र खेती गर्न जग्गा दिने तयारी गरेको छ भने लालपुर्जा बाँड्ने अधिकार सीडीओलाई दिनेछ ।

भर्खरै भएको अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जयपृथ्वी नगर सभापतिमा समाजसेवी युवा Kalak Jung Khadka निर्विरोध निर्व...
05/06/2026

भर्खरै भएको अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जयपृथ्वी नगर सभापतिमा समाजसेवी युवा Kalak Jung Khadka निर्विरोध निर्वाचित भएका छन्। बधाई तथा सफल कार्यकालको शुभकामना।🙏🛎️

भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछाने भ्रमण टोलीसहित अयोध्या पुग्नुभएको छ ।
05/06/2026

भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछाने भ्रमण टोलीसहित अयोध्या पुग्नुभएको छ ।

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सहमहामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितको उच्चस्तरीय प्रत...
03/06/2026

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सहमहामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीमा भारतीय गृहमन्त्री अमित शाहसँग राजनीतिक वार्ता गरेको छ।
वार्तामा दुई देशबीचको अन्तरदेशीय कनेक्टिभिटी बढाउने, सीमापार अपराधलाई जरैदेखि नियन्त्रण गर्ने र विपद् व्यवस्थापनमा संयुक्त संयन्त्रलाई बलियो बनाउने विषयमा गम्भीर र परिणाममुखी छलफल भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share