लोकेन्द्र साउद Lokendra Saud

लोकेन्द्र साउद Lokendra Saud Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकेन्द्र साउद Lokendra Saud, Public & Government Service, Shivanath-03, Baitadi.

लोक सेवा आयोगबाट लिइने विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी, सार्बजनिक प्रशासन तथा निविनतम घटना एवं सरोकारवालाको लागि सहयोगी पेज।
Civil Servant🇳🇵
PSC Aspirant Page🇳🇵

07/03/2025

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो । कक्षा १२ वा सो सरहको परीक्षामा कम्तिमा २.४ जीपीए वा ५० प्रतिशत भन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा स्नातक तहमा भर्ना भइ अध्ययन गरिरहेका २५ वर्ष ननाघेका विद्यार्थीले दरखास्त दिन पाउनेछन् ।

जय सुदुरपस्चिम,तिम्रो अपार लिला छ प्रभु।
06/03/2025

जय सुदुरपस्चिम,
तिम्रो अपार लिला छ प्रभु।

परीक्षा मिति र समय परिवर्तन नहुने सम्बन्धी जरुरी सूचना।।
03/03/2025

परीक्षा मिति र समय परिवर्तन नहुने सम्बन्धी जरुरी सूचना।।

नेपालमा केहि छैन, भन्नेहरुको लागि.....
02/03/2025

नेपालमा केहि छैन, भन्नेहरुको लागि.....

28/02/2025

बि.सं. २०८२ सालमा नेपालमा ८५ दिन सार्वजनिक बिदा परेको छ। यस वर्षको बिदा सूचीमा विभिन्न जात्रा, चाडपर्व र सरकारी निर्णयअनुसार ८५ दिन बिदा छुट्ट्याइएको छ।

28/02/2025

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ।
शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। सेतोपाटी !

28/02/2025

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सहभागी एक सदस्यका अनुसार प्रतियोगिता जेठ ३ देखि १० गते गरिने निर्णय बैठकले गरेको छ।

२०८२ सालको सार्वजनिक विदाहरूको सूची प्रकाशित भएको छ।
28/02/2025

२०८२ सालको सार्वजनिक विदाहरूको सूची प्रकाशित भएको छ।

26/02/2025

गण्डकी पाँचौ तहको प्रथम पत्रको नतिजा!!!!!!
जम्मा ८.२७% पास!!!

Address

Shivanath-03
Baitadi
10200

Telephone

+9779862485907

Website

Alerts

Be the first to know and let us send you an email when लोकेन्द्र साउद Lokendra Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to लोकेन्द्र साउद Lokendra Saud:

Share