Trending Nepal

Trending Nepal I am indeed a king, because I know how to rule myself. It’s not your job to like me.

21/01/2026

अब कि बार बालेन् कि सरकार
***n

10/12/2025

संस्कार त शब्दकोषमा मात्र सीमित भो

13/09/2025

एउटा आमालाई बचाउन जाँदा अर्को आमाको कोख खाली भयो !!😓🥺💔

08/09/2025

हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🤨

Journalist Rajib Khatry writes Dear b***n "Take lead now or never."
08/09/2025

Journalist Rajib Khatry writes Dear b***n "Take lead now or never."

08/09/2025

देशै भरिका बिभिन्न जिल्लाहरुमा करफियु लाग्दै।।
हालसम्म काठमाडौं, पोखरा, सुनसरी र रूपन्देहीमा।।।

सडकभरि सेना खटाइयो जेन जी को आन्दोलन नयाँ बानेश्वर क्षेत्रमा।।।
08/09/2025

सडकभरि सेना खटाइयो
जेन जी को आन्दोलन नयाँ बानेश्वर क्षेत्रमा।।।

08/09/2025

Help Post: डाक्टरहरूको अनुसार, सिभिल अस्पताल, बिर अस्पताल र ट्रामा सेन्टरमा विभिन्न Blood Group को अभाव हुँदैछ।🥲

If anyone can donate, please Contact: 9845500499

08/09/2025

पोखरामा असलुग्यास र फायरिङ प्रहार पछि ज्यान जोगाउदै Gen-Z ।।।।

08/09/2025

गृहमन्त्री रमेश लेखक राजिनामा दिने तयारीमा❗❗❗

08/09/2025

बिना कुनै स्वार्थ
बिना कुनै झण्डा
देशको 🇳🇵 हकहितका लागि सडकमा उत्रिएका Gen-Z को हत्या
किन गर्दै छ सरकार।।
अबको पालो यो सरकार, नेतृत्व, प्रधानमन्त्री, खुसीया नेता सबैलाई तह लगाएर मात्र रोकिनुपर्छ।।।।
जय नेपाल।।।

Address

Bagmati
Bagmati

Telephone

+9779846931469

Website

https://studio.youtube.com/channel/UCfcr8GkrKhwHTrFf9sFB5-w

Alerts

Be the first to know and let us send you an email when Trending Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share