रा. स्व. पा - कागेश्वरी मनोहरा नगर समिति

  • Home
  • Nepal
  • Bagmati
  • रा. स्व. पा - कागेश्वरी मनोहरा नगर समिति

रा. स्व. पा - कागेश्वरी मनोहरा नगर समिति जनउत्तरदायी लोकतान्त्रिक राज्य शासन व्यवस्था -
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको प्रतिबद्धता

28/03/2025
भावपूर्ण श्रद्धाञ्जलीकागेश्वरी मनोहरा नगरपालिकाका आदरणीय नगर प्रमुख उपेन्द्र कार्की ज्युको ममतामयी माताको असामयिक निधनले...
13/03/2025

भावपूर्ण श्रद्धाञ्जली

कागेश्वरी मनोहरा नगरपालिकाका आदरणीय नगर प्रमुख उपेन्द्र कार्की ज्युको ममतामयी माताको असामयिक निधनले हामी सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी परिवार स्तब्ध र मर्माहीत भएका छौ। यस दुःख को घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरून भन्दै शोकाकुल परिवारजनमा समवेदनाको साथै आमा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी परिवार

09/03/2025

🙏हार्दिक निमन्त्रणा 🙏

यही आउँदो चैत्र २ गते शनिबार हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी कागेश्वरी मनोहरा नगरपालिकाको प्रथम नगर अधिवेशनमा उपस्थितको लागि सम्पूर्ण आदरणीय नगरवासीहरुमा हार्दिक आमन्त्रण गर्दछौ।

🗓️ मिति: २०८१ साल चैत्र २ गते

🌐कार्यक्रम स्थल: यो यो सेकुवा कर्नर, आत्माराम भवन
मुलपानी चौर, कागेश्वरी मनोहरा -६ , काठमाडौँ
https://maps.app.goo.gl/W1GRK7sGe2puJNpz9

⏰समय: बिहान ११ बजे

कागेश्वरी मनोहरा प्रथम नगर अधिवेशन आयोजक समिति

23/12/2024

पहिला सहकारी अपचलन भनियो । त्यसमा संलग्नता देखिने कुनै प्रमाण भेटिएन । त्यसपछि कम्पनीभित्र एमडी भएर कारोबार गरेको विषय संगठित अपराध भनेर उचालियो । त्यहाँ पनि ठोस प्रमाण भेटिएन । अनि राजनीतिक प्रतिशोध साधेर फसाउने नियतका साथ सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगाइयो । यसमा पनि प्रमाण छैन, तर मुद्दा दर्ता भयो, स्वतः निलम्बन भनेर सभामुखकहाँ चिठी पुग्नुअघि नै सत्तापक्षबाट प्रचारबाजी गरियो ।

यसबाट सत्ताका गतिविधिमा सीधा–सीधा प्रतिशोध छ भन्ने प्रस्ट हुन्छ,’

21/12/2024

उहांले नै प्रष्ट पारिदिनु भयो … धन्यवाद 🙏
“ज्ञानेन्द्रले देउवालाई जेल हालेजस्तै प्रचण्ड–रविले गर्न खोजेपछि यो सरकार बन्यो “

Video link:

https://www.facebook.com/share/r/15oHTTvqj5/?mibextid=wwXIfr

गाैरवपूर्ण प्रथम वडा अधिवेशनमा यहाँहरूकाे समुपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाैं ।
20/12/2024

गाैरवपूर्ण प्रथम वडा अधिवेशनमा यहाँहरूकाे समुपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाैं ।

Address

Kageshwori Manohara Nagarpalika, Chhetra No 2, Kathmandu
Bagmati

Alerts

Be the first to know and let us send you an email when रा. स्व. पा - कागेश्वरी मनोहरा नगर समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share