Bhola chaulagain

Website Contact the organization

Bhola chaulagain Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhola chaulagain, Social service, Hetauda Submetropolitan city ward no. 07 Bhangtar, Bagmati Province.

घर,आफन्त,आफ्नो ठाउँ,नातेदार गाउँबाट मात्र नभएर देशबाट टाढा पुगेर गुमनाम भई रहेका,आफन्तले मरेको भनी माया मरेकालाई घर, परिवार आफन्तसम्म पुराउन तथा आम जसमुदायलाई स्वास्थ्यकर संदेश दिन बाँकी जीवन समर्पण गर्न चाहन्छु।

18/08/2026
With Humayara  Sharif – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
12/05/2026

With Humayara Sharif – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

05/02/2026

03/02/2026

भारत उत्तर प्रदेश बारबांकी घर भएका एक जना भाईको पिता जी भेटिदा खुशि हुदाको अबस्थामा #मानव सेवा

04/09/2025

२० बर्ष आएकोदेखि हराएकि आमा घर पुग्दै गर्दा #पुनर्मिलन मानवता

03/02/2025

जीवनमा धेरै कुरामा एक मत रहेता पनि कति पय बिषयमा आफ्ना अनुभवका आधारमा भनेका , ब्यक्ति बिशेषका स्वास्थ्य कारणले दिएको सुझाव तथा बिभिन्न पद्दतिका दृष्टिकोणका आधारमा खाना बारेमा सुझाएका सुझावले ब्यक्तिहरु निक्कै अलमलमा परेका, कसको कुरा पत्ताउने भन्ने दुबिधामा परेको र बताईएको परिकारका पछि लाग्दा खर्चको भार पनि बढेको पाईन्छ । खाना सकभर साकाहारी होस नत्र कम मांसहारी तर पनि सन्तोषमनले मंगलभावले जे सेवन गरिन्छ त्‍यसको नतिजा सायदै राम्रै रहला ।

Address

Hetauda Submetropolitan City Ward No. 07 Bhangtar
Bagmati Province

Alerts

Be the first to know and let us send you an email when Bhola chaulagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhola chaulagain:

Shortcuts

Share

Category