19/02/2026
तपसिलका मुद्धाहरुलाई कार्यन्वयन गर्न सहयोग गर्न चाहनुहुन्छ भने आर्थिक सहयोगको अपेक्षा गर्दै बैंक खाता र qr code सार्वजनिक गरेका छौँ । किनकी हामी कुनै विदेशी दलालहरुबाट पैसा लिउदैनौ, भ्रष्टाचार गरेको, भुमी बेचेको कालो धन छैन जनताको आन्दोलन, जनताको सहयोग, जनताकै लागि प्रयोग गर्न चुनावी मैदानमा उत्रिएका छौँ । तशर्थ मतदाताले साथ दिएको खण्डमा सदनबाट कार्यन्वय गर्न र नभए आन्दोलन मार्फत पनि कार्यन्वयनका लागि हामी निरन्तर आन्दोलनरत रहने बाचा गर्दै यहाँहरुबाट स्व-ऐच्छिक सहयोग गर्न अनुरोध गर्दछौँ।
साथै सहयोग गरेको खण्डमा स्क्रिन सट पठाउनु होला है
vote for jato
vote for