28/06/2025
गण्डकी प्रदेश सभाको आठौं अधिवेशन तथा सत्रौ बैठकको छलफलमा भाग लिइ गण्डकी प्रदेश सांसद माननिय लिल बहादुर थापा मगरले सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को बिभिन्न मन्त्रालयका शिर्षकहरु माथिको छलफलमा
आफ्नो भनाईहरु राख्नु हुदैँ ।।