Deepen BudhaThoki Magar

Deepen BudhaThoki Magar YouTube/ Deepen Budha Magar.https://www.youtube.com/
Facebok/Deepen Budha Magar
Tiktok / Deepen Budha Magar..

21/03/2026

राजनैतिक नियुक्ति खाएका कर्मचारीहरु लाई तनाब हुने भयो त😂

18/01/2026

अबको प्रधानमन्त्री कस्लाई देख्न चाहानुहुन्छ?
#नयाप्रधानमन्त्री

गाउँ छाडेर राजधानी जाँदै गर्दा फाटेको झोला सिलाई दिएका भोटे दाई :आईजीपी दानबहादुर कार्की गुल्मीस्थित भोटे दाइ को घरमा उह...
05/12/2025

गाउँ छाडेर राजधानी जाँदै गर्दा फाटेको झोला सिलाई दिएका भोटे दाई :
आईजीपी दानबहादुर कार्की गुल्मीस्थित भोटे दाइ को घरमा उहाँ सँग आशीर्वाद लिन पुगेका छन्।हामीले आफ्नो धरातल कहिलै बिर्सनु हुँदैन भनेर उहाँले राम्रो उदाहरण बसाल्नुभयो।❣️

सबैलाई हसाउदै हिड्ने एक लोकप्रिय हास्य कलाकार सीताराम कर्टेल(धुर्मुस) आफ्नो कलाकारिता लाई थाती राखेर कुनै दिन देश बनाउछु...
14/11/2025

सबैलाई हसाउदै हिड्ने एक लोकप्रिय हास्य कलाकार सीताराम कर्टेल(धुर्मुस) आफ्नो कलाकारिता लाई थाती राखेर कुनै दिन देश बनाउछु भनेर हिड्दै गरेको देख्दा खुसी लाग्थ्यो।अहिले यो अवस्था मा देख्दा एकदमै दुखी बनायो।।
शिघ्र स्वस्थ्य लाभको कामना🙏

14/11/2025

नेपालको राजनीति देख्दा नि वाक्क लाग्न थाल्यो!!

10/07/2025

गुरु पुर्णिामा को शुभकामना 🙏❣️

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Deepen BudhaThoki Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Deepen BudhaThoki Magar:

Share