31/05/2016
बागलुङमा स्कुल जाऔ अभियान जारी
अ.ने.रा.स्व.वि.यु. (छैठौं) बागलुङले बागलुङका विद्यालयहरुमा स्कुल जाऔ अभियान–२०७३ सञ्चालन गरेको छ । अभियानको सिलसिलामा छैठौंले विद्यार्थीहरुलाई लागु पदार्थ दुव्र्यसनी विरुद्ध सचेतना, वर्तमान शिक्षाको चरित्र, जनवादी शिक्षा, संगठन, राजनीति लगाएतका विषयमा प्रशिक्षण र संगठन निर्माण गर्नुका साथै संगठनको सदस्यता समेत वितरण गरेको छ । जेठ ९ गते महेन्द्र उच्च मा.वि. सुखौरामा अ.ने.रा.स्व.वि.यु. (छैठौं) बागलुङका अध्यक्ष सागर कुँवरले यो अभियानको उद्घाटन गर्नु भएको हो । यो अभियान जिल्लाका विभिन्न विदेयालयहरुमा चल्ने अखिल (छैठौं) बागलुङका अध्यक्ष सागर कुँवरले जानकारी गराउनु भएको छ । अभियानमा युनियनका केन्द्रिय कोषाध्यक्ष भिमलाल पोखरेल, जिल्ला अध्यक्ष सागर कुँवर, सदस्य राजेन्द्र कुँवरले प्रशिक्षण दिनुभएको छ । त्यस क्रममा महेन्द्र उ.मा.वि. सुखौरामा भुवन पुर्जाको अध्यक्षतमा ११ सदस्यीय इकाई समितिको गठन भएके छ जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः मञ्जु खत्री, सन्दीप शर्मा, विनिता अर्मजा, कुशल पुन, सरोज पुर्जा, डिलकुमारी खत्री, तुफान पुन, जीवन नेपाली, पुष्पा पौडेल, नविन अर्मजा हुनुहुन्छ । शारदा उ.मा.वि. बाटाकाचौरमा मिलन पुनको अध्यक्षतमा २१ सदस्यीय इकाई समितिको गठन भएके छ जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः कल्पना सुनार, गीता थापा, मञ्जु पौडेल, राजकुमार वि.सी., लक्ष्मी कार्की, गीता शर्मा, रमेश क्षेत्री, पुष्पा काउचा, निम वि.सी., पुजा सुनार, कुमार परियार, विजय थापा, सुमन शर्मा , सागर पौडेल, सुसिला कार्की , पवित्रा श्रीस,जमुना वि.सी. आस्था न्यौपाने, दालमाया श्रीस सोम वि.सी. हुनुहुन्छ । त्यस्तै कक्षा १० मा मिलन पुनको अध्यक्षतामा ५१ सदस्यीय, कक्षा ९ मा कल्पना सुनारको अध्यक्षतामा ६७ सदस्यीय र कक्षा ८ मा मञ्जु पौडेलको अध्यक्षतामा ६७ सदस्यीइ कक्षा इकाई समितिको गठन भएको छ । भृकुटी मा.वि. काफलठुटामा दिपेन्द्र काउचाको अध्यक्षतमा १७ सदस्यीय इकाई समितिको गठन भएको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः मोहराज शर्मा, विष्णु शर्मा, गंगा थापा, मनिषा नेपाली, गीता थापा, राजु शर्मा, सुस्मीता दर्जी, कुमार वि.क., नम्रता खत्री, पुनम थापा, अविषेक थापा, जीवन थापा, राजु वि.क. सिन्धु वि.क., सुनिल चुडाल हुनुहुन्छ । त्यस्तै कक्षा १० मा मनिषा नेपालीको अध्यक्षतामा ३२ सदस्यीय, कक्षा ९ मा गंगा थापाको अध्यक्षतामा ३९ सदस्यीय र कक्षा ८ मा राजु शर्माको अध्यक्षतामा ४३ सदस्यीइ कक्षा इकाई समितिको गठन भएको छ । सर्वोदय उ.मा.वि वरेङमा आसिष गुरुङको अध्यक्षतमा १७ सदस्यीय इकाई समितिको गठन भएको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः अस्मीता पुन, लक्ष्मी गलामी, विशाल पुन, जानकी काउचा, राजु सुनार, कमल आचार्य, विरेन्द्र थापा, शर्मिला पुन, सरस्वती गिरी, विष्णु गुरुङ, अनिष थापा, विनोद गुरुङ वसन्ती राना, आशा थापा, कल्पना राना पिमला पुन हुनुहुन्छ । त्यस्तै कक्षा १० मा आसिष गुरुङको अध्यक्षतामा ४५ सदस्यीय, कक्षा ९ मा अस्मीता थापाको अध्यक्षतामा ५२ सदस्यीय कक्षा इकाई समितिको गठन भएको छ । धुल्लुलिउवा मा.वि. धुल्लु वास्कोटमा भुवन थापाको अध्यक्षतामा १५ सदस्यीय इकाई समितिको गठन भएको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः सागर सुनार, सिजल पौडेल, सुशिल परियार, फुलमती लोहार, जमुना थापा, हरिलाल लोहार, प्रकाश वि.क., आशा थापा, कुलसिह थापा, सविना थापा, दिपक घर्ती, तृसना श्रीस, करिना थापा हुनुहुन्छ । त्यस्तै कक्षा १० मा भुवन थापाको अध्यक्षतामा ३६ सदस्यीय, कक्षा ९ मा सुरेश पोख्रेलको अध्यक्षतामा ४५ सदस्यीय र कक्षा ८ मा शुसिल परियारको अध्यक्षतामा ४६ सदस्यीय कक्षा इकाई समितिको गठन भएको छ । राङखानी उ.मा.वि. डाडाखानीमा प्रमीला श्रीसको अध्यक्षतामा १९ सदस्यीय इकाई समितिको गठन भएको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः शंकर पुन, प्रकाश घर्ती, नविना श्रीस, जेनिशा श्रीस, मनोज श्रीस, नविन थापा, विन्दु थापा, रुपा थापा, सन्तोष ढुङ्गाना, अस्मीता श्रीस, विकेश राना, योगेश श्रीस, रमिला थापा, मनोज श्रीस, सावित्रा श्रीस, राजु क्षेत्री, टंक बहादुर वि.क. र मुकेश राना हुनुहुन्छ । त्यस्तै कक्षा १० मा प्रमीला श्रीसको अध्यक्षतामा २५ सदस्यीय, कक्षा ९ मा मनोज श्रीसको अध्यक्षतामा ४४ सदस्यीय र कक्षा ८ मा अस्मीता श्रीसको अध्यक्षतामा ४६ सदस्यीय कक्षा इकाई समितिको गठन भएको छ । जनता उ.मा.वि. पाही राङखानीमा प्रतीभा पोडेलको अध्यक्षतामा १७ सदस्यीय इकाई समितिको गठन भएको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः अमृत वि.क., विनोद आचार्य, सपना शर्मा, प्रदिप आचार्य, टुकनाथ शर्मा, टिका शर्मा, संगिता पौडेल, कुशल पौडेल, आसिष वि.क., टिका वि.क., चमेली शर्मा, शान्ती देवी शर्मा, गणेश आचार्य, शंकर शर्मा र झरना शर्मा हुनुहुन्छ । त्यस्तै कक्षा १० मा प्रतिभा पौडेलको अध्यक्षतामा २५ सदस्यीय, कक्षा ९ मा कुशल शर्माको अध्यक्षतामा २६ सदस्यीय र कक्षा ८ मा शान्तीदेवी शर्माको अध्यक्षतामा ४३ सदस्यीय कक्षा इकाई समितिको गठन भएको छ ।