Shree Tribhuvan Model Secondary School

Shree Tribhuvan Model Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Tribhuvan Model Secondary School, Public & Government Service, बडिगाड गाउँपालिका २, खर्बाङ, बागलुङ, Baglung.

श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय बागलुङ पश्चिममा अवस्थित नमुना विद्यालय हाे। करिव १२ सय विद्यार्थिले नियमित अध्ययन गर्ने यस विद्यालय जिल्लाकै हाेंचाे ठाउँ खर्वाङमा अवस्थित छ। दरम र बडिगाडकाे संगममा रहेकाे शैक्षिक केन्द्रमा तपाइलाइ हार्दिक स्वागत छ।

यस श्री त्रिभुवन माध्यमिक विद्यालय, बडिगाड गाउँपालिका २, खर्वाङ, बागलुङले हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधा...
25/11/2025

यस श्री त्रिभुवन माध्यमिक विद्यालय, बडिगाड गाउँपालिका २, खर्वाङ, बागलुङले हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८२ को तयारी स्वरुप टोल टोलमा पुग्ने, पालिकाहरु, विद्यालयहरुमा पुग्ने लगाएत तयारीका कार्यहरु गरिरहेको छ। यसैसन्दर्भमा बडिगाड गाउँपालिका वडा नं. २, खर्वाङ राक्से क्षेत्रमा (काँडेरुख देखि पेट्रोल पम्पसम्म) घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। महायज्ञको लागि घरघरबाट उत्साहजनक ढंगले सहभागिता हुने तथा यथासक्य आर्थिक सहयोग (दान) समेत गर्ने वचन प्राप्त भएको छ। हृदय खुलाएर सहयोग रकम बोल्ने सबै महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।

प्रिय पूर्व विद्यार्थीहरुवि.सं. २०७५ सालमा कक्षा १२ को परीक्षा दिनुभएको तपाइहरुको विवरण एटेज गरिएको छ। आफ्नो नाम हेरी कु...
21/11/2025

प्रिय पूर्व विद्यार्थीहरु
वि.सं. २०७५ सालमा कक्षा १२ को परीक्षा दिनुभएको तपाइहरुको विवरण एटेज गरिएको छ। आफ्नो नाम हेरी कुनै विवरण फरक परे सच्याउनेगरि जानकारी दिनुहुन विनम्र अनुरोध गर्दछौं। हिरक महोत्सवको सन्दर्भमा प्रकाशन गरिने स्मारीकामा यि विवरण राखिने तथा तपाइका लेख, रचना समेत प्रकाशन गरिने भएकाले जानकारी गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं।

Email: [email protected], 9857621351

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि ...
20/11/2025

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि मनोनयन पत्र हस्तान्तरण तथा छलफल तपशिलका विद्यालयहरुमा आज
१)भगवती प्रा वि
२)तोलादी प्रा वि
३)ने रा त्रिभुवन मा वि
४)खस्थोक मा वि
५)जनजागृति मा वि
६)पेगा आ वि
७)ज्ञानकुन्ज इ बो स्कुल
८)पृथ्वि मा वि
९)मुसिकोट मा वि
१०)पशुपति आ वि
Part 2

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि ...
20/11/2025

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि मनोनयन पत्र हस्तान्तरण तथा छलफल तपशिलका विद्यालयहरुमा आज
१) थानपती आबि बडिगाड ५
२) खड्कजयन्ती मा.बि बडिगाड ७
३) जनक आबि बडिगाड ७
४) किटेनी मा बि बडिगाड ८
Part 1

प्रिय पूर्व विद्यार्थीहरुवि.सं. २०८१ सालमा कक्षा १२ को परीक्षा दिनुभएको तपाइहरुको विवरण एटेज गरिएको छ। आफ्नो नाम हेरी कु...
20/11/2025

प्रिय पूर्व विद्यार्थीहरु
वि.सं. २०८१ सालमा कक्षा १२ को परीक्षा दिनुभएको तपाइहरुको विवरण एटेज गरिएको छ। आफ्नो नाम हेरी कुनै विवरण फरक परे सच्याउनेगरि जानकारी दिनुहुन विनम्र अनुरोध गर्दछौं। हिरक महोत्सवको सन्दर्भमा प्रकाशन गरिने स्मारीकामा यि विवरण राखिने तथा तपाइका लेख, रचना समेत प्रकाशन गरिने भएकाले जानकारी गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं।

Email: [email protected], 9857621351

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि ...
19/11/2025

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि मनोनयन पत्र हस्तान्तरण तथा छलफल गलकोट न.पा. का विद्यालय हरुमा आज
१. जनजागृति मा वि
२.सिव मा वि
३.भैरव मा वि
४.गलकोट मा वि
५.सरस्वती मा वि
६.महेन्द्र मा वि
७.पृथ्वि मा वि
८.खरुवा मा वि
९.इरा इ बो स्कुल
Part ॥

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि ...
19/11/2025

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि मनोनयन पत्र हस्तान्तरण तथा छलफल गलकोट नपा ११ का विद्यालय हरुमा
१. र ल मा वि,
२. सानो रिघा आवि
३. छिचिम्रा पोखरी प्रावि
४. बाल ज्योति प्रावि
५ . मनेवा आवि
६. रिघाफेदी प्रावि
Part ।

प्रिय पूर्व विद्यार्थीहरुवि.सं. २०८० सालमा कक्षा १२ को परीक्षा दिनुभएको तपाइहरुको विवरण एटेज गरिएको छ। आफ्नो नाम हेरी कु...
19/11/2025

प्रिय पूर्व विद्यार्थीहरु
वि.सं. २०८० सालमा कक्षा १२ को परीक्षा दिनुभएको तपाइहरुको विवरण एटेज गरिएको छ। आफ्नो नाम हेरी कुनै विवरण फरक परे सच्याउनेगरि जानकारी दिनुहुन विनम्र अनुरोध गर्दछौं। हिरक महोत्सवको सन्दर्भमा प्रकाशन गरिने स्मारीकामा यि विवरण राखिने तथा तपाइका लेख, रचना समेत प्रकाशन गरिने भएकाले जानकारी गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं।

Email: [email protected], 9857621351

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि ...
18/11/2025

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि मनोनयन पत्र हस्तान्तरण तथा छलफल बडिगाड ४ जलजला मा
१. वनस्पति मा वि,
२. लौगा मा वि,
३.गुफा आवि
४. नैतुल आवि
Part ॥

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि ...
18/11/2025

हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि मनोनयन पत्र हस्तान्तरण तथा जानकारी संगै छलफलमा
1 - गङ्गा प्राबि मुसिकोट 2
2-रुद्रावती आ बि मुसिकोट 2
3-जनज्योति मा बि मुसिकोट 1
4-ने रा सर्बोदय मा बि " "
5-सरस्वती मा बि " "
6-छत्र आ बि " "
7-छ्त्रभुमी इ बो स्कुल " "
8- भगवती आ बि " "
part I

Address

बडिगाड गाउँपालिका २, खर्बाङ, बागलुङ
Baglung

Alerts

Be the first to know and let us send you an email when Shree Tribhuvan Model Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Tribhuvan Model Secondary School:

Share