Leo Club of Dhaulagiri Baglung

Leo Club of Dhaulagiri Baglung Leo club is an youth organization club "To promote service activities among the youth of the community and unite its members in friendship and fellowship.

तेस्रो 'डिस्ट्रिक्ट काउन्सिल मिटिङ' र चौथो 'एनुअल डिस्ट्रिक्ट कन्फरेन्स'का लागि अर्ली रजिस्ट्रेसन गर्ने आज अन्तिम दिन हो...
31/03/2026

तेस्रो 'डिस्ट्रिक्ट काउन्सिल मिटिङ' र चौथो 'एनुअल डिस्ट्रिक्ट कन्फरेन्स'का लागि अर्ली रजिस्ट्रेसन गर्ने आज अन्तिम दिन हो। आफ्नो सिट सुरक्षित गर्ने यो अवसर नगुमाउनुहोस्!
​📍 स्थान: काठमाडौँ
📅 मिति: वैशाख ११ र १२ गते (अप्रिल २४ र २५)
​⏳ अर्ली रजिस्ट्रेसन: आज राति समाप्त हुनेछ।
➡️ साधारण रजिस्ट्रेसन: भोलिदेखि खुला हुनेछ।
​📲 ढिला हुनुअघि नै अहिले नै दर्ता गर्नुहोस्:
https://forms.gle/fT2i3ZH1zGMp1f4dA
​विशेष ध्यान दिनुहोला:
​समय थप गरिने छैन।
​कार्यक्रम स्थलमा (On-the-spot) दर्ताको सुविधा हुने छैन।
​त्यसैले, बेलैमा आफ्नो सहभागिता निश्चित गर्नुहोस्!

Registrations are officially OPEN! 🔥Be a part of the 3rd District Council Meeting & 4th Annual District Conference and s...
27/03/2026

Registrations are officially OPEN! 🔥

Be a part of the 3rd District Council Meeting & 4th Annual District Conference and secure your spot early!

📍 Kathmandu
📅 April 24 & 25

🎟️ Early Registration is now open till March 31
⏳ Final deadline: April 17 (no extensions will be added)

📲 Scan the QR code or register now through the link: https://docs.google.com/forms/d/e/1FAIpQLSeHpPad6sEtFL5P8RfDv8Q1XwsO-uVP_lBQVa3Ivvmeid5Fbw/viewform?usp=dialog

🎉 Special reward for the first registration
🏆 Special reward for the club with the highest registrations
🥇 Special reward for the Region Chairperson (RC) with the highest participation

Don’t wait—register now and be part of an exciting experience filled with leadership, networking, and impact!

23/03/2026

भेपको प्रयोग बागलुङमा डरलाग्दो तरिकाले प्रयोग बढदै,
यसको नियमन गर्ने निकाय को हो?

बागलुङका १० देखि १५ बर्ष सम्मका बालबालिकाले भेपको प्रयोग गर्ने गरेका छ्न र बिधालय जादा होस या खेल्न जादा होस उनिहरुको साथमा देखिएको छ।प्रतिबन्धित भेप विद्यार्थीको हात हातमा कसरी पुग्दै छ त ? यसलाइ बागलुङ नगरपालिकाले कुन रुपमा हेर्दै छ ?

भेप भनेको के हो?
भेप (V**e) भनेको इलेक्ट्रोनिक सिगरेट हो, जसलाई "इ-सिगरेट" पनि भनिन्छ। यसमा एक प्रकारको उपकरण प्रयोग गरिन्छ जसले नकोटिन र विभिन्न प्रकारका रसायनहरू मिलाएको तरल पदार्थलाई तातो बनाएर धुँवा (भेपोर) उत्पन्न गर्छ। यो उपकरण मुख्यत: पारम्परिक चुरोटको विकल्पको रूपमा प्रयोग गरिन्छ तर यसले स्वास्थ्यलाई गम्भीर असर पार्न सक्छ।

नेपालमा लाखभन्दा बढी भेप बरामद हुनुले के सङ्केत गर्छ? नेपालमा भेपको बृद्धि र यसको प्रयोग उच्च दरमा हुँदै गइरहेको छ भन्ने यो तथ्यले स्पष्ट पार्छ। भेप प्रयोग गर्ने व्यक्तिको संख्या दिनप्रतिदिन बढ्दै जानुमा मुख्यतः युवापुस्ता र विद्यार्थीको आकर्षण, सजिलै उपलब्धता, र यो स्वास्थ्यलाई कम हानिकारक देखाउन खोजिएको भ्रम मुख्य कारण हो। यसले देशमा नशाको नयाँ रूपको व्याप्तिको सङ्केत दिन्छ।

भेपको असरहरू:
१. स्वास्थ्यमा नकारात्मक प्रभाव:
फोक्सोमा गम्भीर रोगहरू जस्तै "पपकर्न लंग" (Popcorn Lung) वा फोक्सोको इन्फेक्सन।
नशाको लतको विकास, नशा त्याग्न कठिनाइ।

२. मस्तिष्कमा असर:
नेकोटिनको कारण मस्तिष्कको विकासमा अवरोध, ध्यान केन्द्रित गर्न कठिनाइ।

३. सामाजिक असर:
युवापुस्तामा नशाको लत फैलिनु, आर्थिक स्रोतको दुरुपयोग।

👉 "भेप फेसन होइन, रोग निम्त्याउने बानी हो। सस्तो मनोरञ्जन महँगो जीवन बर्बाद गर्न सक्छ। आफ्नै स्वास्थ्यको सम्मान गरौँ।"

👉 "भेपले केही समयको आनन्द दिन्छ तर जीवनभरको पीडा दिन सक्छ। आज निर्णय गरौँ– स्वस्थ भविष्य रोजौँ।"

👉 "फोक्सो स्वस्थ रहनुपर्छ, धुँवाले होइन। भेपलाई बाइ-बाइ गरौँ, स्वास्थ्यमैत्री जीवन अपनाऔँ।"

👉 "शक्तिशाली बन्नु छ भने नशाको लत तोड्न सिकौँ। भेप होइन, अनुशासनको बाटो समातौँ।"

अहिले नजादिँदो रूपमा १८ वर्षमुनिका विद्यार्थी साथै बालबालिकाहरूले ठूलो संख्यामा भेपको दुरुपयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ।

क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार "भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ। उनले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए।"

उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ। यो सब गलत चिज हो । भेपले तपाईको फोक्सो, श्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ।’

उनले थपे,‘भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात केमिकलहरु हेभी मेटल्स हुन्छ। बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ।
#तस्विर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन

Something exciting is coming your way! 🔥The 3rd District Council Meeting & 4th Annual District Conference of Leo Distric...
21/03/2026

Something exciting is coming your way! 🔥
The 3rd District Council Meeting & 4th Annual District Conference of Leo District Council 325 K, Nepal is happening soon!
📍 Kathmandu
📅 April 24 & 25
Get ready for two days full of energy, ideas, connection, and leadership with passionate Leos from across the district.
Proudly hosted by Leo Club of Kathmandu Machhapokhari, Leo Club of Kathmandu Bloodhood, and Leo Club of Kathmandu Dirghajeevi 💙
Stay tuned… more exciting updates are on the way! ✨

03/03/2026
हार्दिक बधाई एबम शुभकामना।धवलागिरि अञ्चलको गरिमामय इतिहास बोकेको धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको संचालक समितिको सदस्...
19/01/2026

हार्दिक बधाई एबम शुभकामना।
धवलागिरि अञ्चलको गरिमामय इतिहास बोकेको धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको संचालक समितिको सदस्य जस्तो गरिमामय पदमा मनोनीत हुनु भएका शैक्षिक प्रेमी साथै यस क्लबका अभिभावक तथा लायन्स क्लब अफ धवलागिरी बागलुङका अध्यक्ष लायन राजेश भारी ज्युलाई हार्दिक धेरै धेरै बधाई एबम सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

Leo Club of Dhaulagiri Baglung परिवार।

✨REGISTRATION OPEN ✨Let us share the exciting news of  registration for the 2nd Council Meeting, Award Ceremony & DP CUP...
12/12/2025

✨REGISTRATION OPEN ✨
Let us share the exciting news of registration for the 2nd Council Meeting, Award Ceremony & DP CUP in Dhunibeshi-7,Khanikhola Dhading is now OPEN!

Event Details
Event Date - Poush 11 and 12 (December 26 and 27)
Venue : Naubise Agro Resort, Dhunibeshi, Dhading
Host Club : Leo CLub of Peace Khanikhola

Registration Details:
Effective start date : 09:09 AM of Mangsir 17,
Registration Fee: Only Rs. 2000
Deadline: Midnight of Poush 2

https://docs.google.com/forms/d/e/1FAIpQLSdUNlf0847SupXkorOgmw32gvEoJqq9Ehn32G_c0WtYhUh3Ng/viewform?usp=header

Secure your spot by signing up early and take advantage of the fantastic opportunities awaiting you
Hurry and grab this special offer before it flies away!

🦁 Leos Lets gather together and make lifetime experiences and memories.

Happy International Leo Day! 💛🦁Today, we celebrate the spirit of Leadership, Experience, and Opportunity that unites Leo...
05/12/2025

Happy International Leo Day! 💛🦁
Today, we celebrate the spirit of Leadership, Experience, and Opportunity that unites Leos across the world. Here’s to our passion for service, our dedication to change, and our commitment to creating a brighter tomorrow. Proud to be a Leo—today and always!

Address

Laliguransh Chowk
Baglung Bazar
00977

Telephone

+9779857667448

Website

Alerts

Be the first to know and let us send you an email when Leo Club of Dhaulagiri Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category