नेपाली काग्रेस बा. न. पा ४

नेपाली काग्रेस बा. न. पा ४ nepali congress baglung municipality ward no 4 commity baglung

ब न पा ४ मा घर दैलो कार्यक्रम
26/02/2026

ब न पा ४ मा घर दैलो कार्यक्रम

भोली फाल्गुण १५ गते बागलुङ बजारमा हुने बिशाल आम सभामा नेपाली काँग्रेसका सभापति  गगन कुमार थापा ज्युबाट सम्बोधन हुने कार्...
26/02/2026

भोली फाल्गुण १५ गते बागलुङ बजारमा हुने बिशाल आम सभामा नेपाली काँग्रेसका सभापति गगन कुमार थापा ज्युबाट सम्बोधन हुने कार्यक्रमा सम्पुर्ण दिदी बहिनी दाजु भाई , पार्टी पङ्तीका साथिहरु लायत सम्पुर्ण शुभ चिन्तकहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।
जय नेपाल!

24/02/2026

प्रतिज्ञा पत्र

आज २०८२ फाल्गुन १२ गते नेपाली काग्रेस  प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य भिम श्रिस ज्युको प्रतिज्ञा पत्र जा...
24/02/2026

आज २०८२ फाल्गुन १२ गते नेपाली काग्रेस प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य भिम श्रिस ज्युको प्रतिज्ञा पत्र जारि

19/02/2026

Social media बाट मतदान गर्न सिकाउदै बाग्लुङ क्षेत्र न १ का प्रदेश (क)का शभापती हरि बहादुर जिसि सन्तोष

19/02/2026
बा न पा ४ उपल्लाचौरबाट जय नेपाल
19/02/2026

बा न पा ४ उपल्लाचौरबाट जय नेपाल

19/02/2026

Social media बाट मतदान गर्न सिकाउदै बा न पा ४ का प्रतिनिधि हरु

19/02/2026

फागुन ७, प्रजातन्त्र दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २००७ सालको ऐतिहासिक परिवर्तनले नेपाली जनतालाई स्वतन्त्रता र अधिकारको मार्गमा अघि बढाएको दिनको स्मरण गर्दै, प्रजातन्त्र स्थापना देखि Gen Z आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु।
प्रजातन्त्रलाई सुदृढ, पारदर्शी र जनउत्तरदायी बनाउन हामी सबै एकजुट भएर अगाडि बढौं।
तपाइँको उम्मेदवार
भिम श्रीस

18/02/2026

Address

Baglung Municipality Ward No 4
Baglung Bazar
33300

Alerts

Be the first to know and let us send you an email when नेपाली काग्रेस बा. न. पा ४ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share