SundariChowk

SundariChowk सुन्दरी चोक टोल बिकास तथा सरसफाइ समिति

सुन्दरी चोक टोल विकास तथा सरसफाइ समितिका सल्लाहकार समितिका संयोजक आदरणीय पिता स्वर्गीय लक्ष्मी प्रसाद पौडेल को असामयिक न...
25/05/2026

सुन्दरी चोक टोल विकास तथा सरसफाइ समितिका सल्लाहकार समितिका संयोजक आदरणीय पिता स्वर्गीय लक्ष्मी प्रसाद पौडेल को असामयिक निधनको खबरले सम्पूर्ण सुन्दरी चोक स्तब्ध तथा मर्माहीत बनेको छ।

उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्। 🕊️

Address

सुन्दरी चोक टोल बिकास तथा सरसफाइ समिति , मिक्लाजुङ :-03, सुन्दरी चोक्
मोरङ

Website

Alerts

Be the first to know and let us send you an email when SundariChowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share