02/01/2026
आर्थिक प्रतिबेदन (२०२५)
गाउँले सेर्मा परदेशि बचत तथा लगानि समुह (SERMA'S(G)
सन्चालक - रिजन सेर्मा (2025/12/20
१)यो आर्थिक बर्ष 2025 को सुरुवात १८,६३,८५७(अठार लाख त्रिसाठ्ठि हजार आठ सय अन्ठाउन रुपैया बाट भएको थियो ।
*पहिलो चरणको सञ्चालकको जिम्मेवारि यसै संस्थाका संस्थापक सदस्य श्रि सागर सेर्मा ज्यु ले बहन गर्नु भएको थियो। 2024 डिसेम्बर 20 देखि 2025 मार्च 20 सम्म को अबधिमा कुल बचत रकम लाई लगानि गरि ब्याज ५५,९४६(पचपन्न हजार नौ सय छ्यालिस) र लेबि १,८०,१९८(एक लाख असि हजार एक सय अन्ठानब्बे) संकलन गरि कुल बचत रकम २१,००,०००(एकाइस लाख) पुर्याउन सफल भएका थियौं
*दोस्रो चरण(2nd quarter) को सञ्चालक को जिम्मेवारि सस्थापक सदस्य श्रि सुदिप सेर्मा ज्यु ले निभाउनु भएको थियो।March 29 देखि jun 20 सम्म को अवधिमा लगानिको ब्याज रु ६३,०३० (त्रिसाठ्ठि हजार तिस) र लेबि १,८०,००० रुपैया संङ्कलन गरि संस्थाको कुल बचत तथा लगानि योग्य रकम रु २३,४३,०३० पुर्याएका थियौं।
*तेस्रो चरण( 3rd quarter)को सञ्चालन जिम्मेवारि सस्थापक सदस्य श्रि सिक्कुम सेर्मा ज्यु ले निभाउनु भएको थियो june 20 देखि sep 20 सम्मको अवधिमा लगानि रकमको ब्याज ७०,३२१(सतरि हजार तिन सय एकाइस) र लेबि १,८०,००० संकलन गरि कुल रकम रु २५,९३,३५१(पचिस लाख त्रियानब्बे हजार तिन सय एकाउन) पुर्याईयो।
*यो बर्षको अन्तिम चरण चौथो चरण(4rth quarter) को सञ्चालन जिम्मेवारि स्वयम मैले बहन गरिरहेको छु।sep 20 देखि December 20 सम्मको अवधिमा लगानि रकमको ब्याज रु ७७,८३१ र लेबि रु २,२८,८२५ संकलन गरि कुल रकम रु २९,००,०००(उनन्तिस् लाख)
रुपैया पुर्याई यो बर्ष लाई बिट मारियो।
निष्कर्ष :~
2025(१ बर्ष भरि)
जम्मा ब्याज:~२,६७,१२८
जम्मा लेबि :~७,६९,०२३
कुल रकम:~१०,३६,१५१(दश लाख छतिस हजार एक सय एकाउन) रुपैया जोड्न सफल भइयो
२)लेबि तथा ब्याज भुत्तानि :~
प्रत्येक सदस्य हरुले यो आर्थिक बर्षमा जम्मा लेबि ८५,४४७ को दरले बहन गरियो ।
ऋण चलाए बापत संस्थालाई निम्नानुसार ब्याज बुझाइयो
आसिस सेर्मा ३०४८०
सिक्कुम सेर्मा ३४९७६
सुसु सेर्मा। ३१५००
ऋजन सेर्मा ३०,०००
सागर सेर्मा ३६,०००
राजेश सेर्मा २८३३१
रोसन सेर्मा १३,५००
सुमन सेर्मा ३५३१०
सुदिप सेर्मा २४,०००
२)बर्ष भरिको उपस्थिति रेकर्ड:~
बर्ष भरि जम्मा निटिङ -२९,
१)आसिस सेर्मा को उपस्थिति-१९,अनुपस्थित-१० ,जसमा बिना निबेदन ७ पटक ,निबेदन ३
२)सिकुम सेर्मा उपस्थिति-२७,अनुपस्थित-२ ,जसमा निबेदन सहित बिदा २ (उत्कृस्ट )
३)ऋजन सेर्मा उपस्थिति-२७,अनुपस्थित-२ ,जसमा निबेदन सहित बिदा २ (उत्कृस्ट )
४)सुसु सेर्मा उपस्थिति-२१,अनुपस्थित-८जसमा बिना निबेदन १
५)सागर सेर्मा उपस्थिति-२७,अनुपस्थित-२ जसमा बिना निबेदन १ ,निबेदन १
६)राजेस सेर्मा उपस्थिति-२३,अनुपस्थित-६,जसमा बिना निबेदन ३,निबेदन ३
७)रोसन सेर्मा उपस्थिति-२८,अनुपस्थित-१ जसमा बिना निबेदन १ ,
८)सुमन सेर्मा उपस्थिति-१५,अनुपस्थित-१४,जसमा बिना निबेदन ६,निबेदन ३
९)सुदिप सेर्मा उपस्थिति-२६,अनुपस्थित-३,जसमा बिना निबेदन १ ,निबेदन २
३)आगामि बर्ष योजना :~
१)अर्को आर्थिक बर्षको अन्त्यमा कुल बजेट रु 40,17,161(चालिय लाख सत्र हजार एक सय एकसठ्ठि )पुर्याउने लक्ष रहेको छ,
२)समय अनुकुल बिधान परिमार्जन र नया बिधान थप गरि संस्थालाई अझ गतिशिल बनाउने,
३)संस्थाको अर्थ पार्दर्सितालाई ध्यानमा राखि प्रबिधि को उच्चतम सदुपयोग गरि आर्थिक डाटा लाई अझ स्पस्ट र सुरक्षित तबरले राखिने,
४)सम्भाबित लगानि क्षेत्र अझ गम्भिरता पुर्बक अध्ययन गर्ने, ( नोगेन ) सेवारो