जापान नेपाली एकता समाज कान्साई

  • Home
  • जापान नेपाली एकता समाज कान्साई

जापान नेपाली एकता समाज कान्साई यो एकता समाज कान्साईको आधिकारीक फेसबुक पेज हो सबैलाई हार्दिक स्वागत गर्दछौं र सबैलाई पेज फलो लाईक गर्नुहुन अनुरोध गर्दछौं

१३७ औं अन्तर्राष्ट्रिय मजदूर दिवस भव्य रूपमा सफल पारौं।
27/04/2026

१३७ औं अन्तर्राष्ट्रिय मजदूर दिवस भव्य रूपमा सफल पारौं।

नेपाली नयां बर्ष २०८३ का हार्दिक मंगलमय शुभकामना
14/04/2026

नेपाली नयां बर्ष २०८३ का हार्दिक मंगलमय शुभकामना


हार्दिक बधाई जनकल्याणकारी संस्था जापानको मिती २०२६ फ्रेबुरी १३ तारिक टोकियोमा सम्पन्न पांचौं अधिवेशनबाट कृष्ण खरालको नेत...
14/02/2026

हार्दिक बधाई

जनकल्याणकारी संस्था जापानको मिती २०२६ फ्रेबुरी १३ तारिक टोकियोमा सम्पन्न पांचौं अधिवेशनबाट कृष्ण खरालको नेतृत्वमा बनेको सिंगो नयां कार्य समितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

अध्यक्ष भुवन सापकोटा सचिब मेघराज रिष्मेली
तथा
जापान नेपाली एकता समाज क्षेत्रीय समिती कान्साई

Hilights

हार्दिक श्रद्दाञ्जली जापान नेपाली एकता समाजका संस्थापक सदस्य एंव् पूर्व सल्लाहकार  बुद्धिनाथ सापकोटा का बुबा रबिलाल सापक...
01/02/2026

हार्दिक श्रद्दाञ्जली
जापान नेपाली एकता समाजका संस्थापक सदस्य एंव् पूर्व सल्लाहकार बुद्धिनाथ सापकोटा का बुबा रबिलाल सापकोटा को मिती २०८२ माघ १७ गते ६८ बर्षको उमेरमा उपचारको क्रममा भएको असामयिक निधनले जापान नेपाली एकता समाज स्तब्ध छौं। यस दुखद घडिमा सापकोटा प्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दर्छौं।

अध्यक्ष भुवन सापकोटा सचिब मेघराज रिष्मेली
तथा
जापान नेपाली एकता समाज क्षेत्रीय समिती कान्साई

हार्दिक बधाई बिहुंकोट समाज जापान २०२५/२०२७ को कार्यकालका लागि अध्यक्षमा टिकाराम कॅंडेल र महासचिबमा बल बहादूर कॅंडेल क्षे...
05/01/2026

हार्दिक बधाई

बिहुंकोट समाज जापान २०२५/२०२७ को कार्यकालका लागि अध्यक्षमा टिकाराम कॅंडेल र महासचिबमा बल बहादूर कॅंडेल क्षेत्री को नेतृत्वमा बनेको सिंगो कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

जापान नेपाली एकता समाज कान्साई

Hilights Bihunkot TROLL BIHUNKOT 🇳🇵

05/01/2026
हार्दिक बधाई कांडेबास सेवा समाज जापानको आठौं अधिबेशनबाट गोम बुढाथोकीको नेतृत्वमा बनेको कार्य समितीलाई हार्दिक बधाई तथा स...
04/01/2026

हार्दिक बधाई

कांडेबास सेवा समाज जापानको आठौं अधिबेशनबाट गोम बुढाथोकीको नेतृत्वमा बनेको कार्य समितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

Hilights जापान नेपाली एकता समाज

Gom Budhathoki काँडेबास सेवा समाज जापान

हार्दिक बधाई अखिल नेपाल शिक्षक संघको बुटवलमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चक्रपाणि पौडेल र महासचिबमा पुष्...
29/12/2025

हार्दिक बधाई

अखिल नेपाल शिक्षक संघको बुटवलमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चक्रपाणि पौडेल र महासचिबमा पुष्कर सापकोटा सहित निर्वाचित सम्पूर्ण कार्यसमितीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

हार्दिक श्रद्दाञ्जली जापान नेपाली एकता समाजका केन्द्रिय सचिब हेमलाल गौतम का बुबा गोविन्द गौतम को मिती २०८२ पौष  ७ गते सो...
22/12/2025

हार्दिक श्रद्दाञ्जली

जापान नेपाली एकता समाजका केन्द्रिय सचिब हेमलाल गौतम का बुबा गोविन्द गौतम को मिती २०८२ पौष ७ गते सोमबार ८६ बर्षको उमेरमा उपचारको क्रममा भएको असामयिक निधनले जापान नेपाली एकता समाज स्तब्ध छौं। यस दुखद घडिमा गौतम प्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दर्छौं।

अध्यक्ष भूवन सापकोटा सचिब मेघराज रिष्मेली
तथा
जापान नेपाली एकता समाज कान्साई

हार्दिक बधाई तथा शुभकामना: गलकोट स्पोर्ट्स क्लब टोकियोको छैंठौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा रमेश कुमार ...
10/12/2025

हार्दिक बधाई तथा शुभकामना:

गलकोट स्पोर्ट्स क्लब टोकियोको छैंठौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा रमेश कुमार खत्री तथा सम्पूर्ण नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरू लाई सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

नवनिर्वाचित कार्यसमिति

अध्यक्ष: रमेश कुमार खत्री
वरिष्ठ उपाध्यक्ष: गणेश खत्री
उपाध्यक्ष: दिनेश थापा, सुरज के.सी, अशिम बस्नेत, खिम निउरे
महासचिव: नारायण थापा
सचिव: पवन शर्मा, किरण गौतम
कोषाध्यक्ष: कुशल भण्डारी
सह–कोषाध्यक्ष: दिपक क्षेत्री (खिम), पवन क्षेत्री
खेल संयोजक: विजय बस्नेत
लेखा संयोजक: झंक बहादुर बस्नेत
सदस्य: प्रेम पुन, कृष्ण बोहोरा, शिवराज कार्की, रोशन बस्नेत (बेलु), राजु क्षेत्री, विशाल उप्रेती क्षेत्री

हार्दिक बधाई मिती २०२५/१२/०९ मा बिहुँकोट समाज जापान कान्साई को छैठौं अधिवेशनबाट २०२५-२०२७ कार्यकालको लागि लक्ष्मण न्यौपा...
10/12/2025

हार्दिक बधाई

मिती २०२५/१२/०९ मा बिहुँकोट समाज जापान कान्साई को छैठौं अधिवेशनबाट २०२५-२०२७ कार्यकालको लागि लक्ष्मण न्यौपाने ज्यूको नेतृत्वमा निर्वाचित सम्पूर्ण कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

अध्यक्ष- लक्ष्मण न्यौपाने
उपाध्यक्ष-
१-रेशम कडेल
२-लक्ष्मण कडेल
३-टंक प्रसाद न्यौपाने (राजन)
सचिव - चेतनारायण कडेल(कृष्ण)
सहसचिव
१-सन्तोष कडेल
२-मेघराज कडेल
कोषाध्यक्ष- ऋषिराम कडेल
लेखा संयोजक-शुभाखर कडेल
सहकोषाध्यक्ष- कृष्ण कडेल
सदस्य
कृष्ण न्यौपाने
देवीलाल कडेल
प्रेम प्रसाद कडेल
हेमनाथ कडेल
कृष्ण न्यूरे
हरिबहादुर क्षेत्री
सञ्जु कडेल सापकोट
सन्तु सापकोट कडेल
विदुर कडेल
कोपीला कडेल
दिपक कडेल
जनक कडेल

Address

Osaka Shi

Telephone

+818014103744

Website

Alerts

Be the first to know and let us send you an email when जापान नेपाली एकता समाज कान्साई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share