OGORI BOY’S UNION

OGORI BOY’S UNION OGORI BOY’S UNION, 社会サービス, Tosu, Tosu-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

सम्पूर्ण Ogori बासी नेपाली दाजुभाई, दिदी बहिनी, अग्रज तथा सुभचिन्तकहरु लाई उपस्थिती जनाइदिन हार्दिक अनुरोध गर्दछौं ।
09/09/2025

सम्पूर्ण Ogori बासी नेपाली दाजुभाई, दिदी बहिनी, अग्रज तथा सुभचिन्तकहरु लाई उपस्थिती जनाइदिन हार्दिक अनुरोध गर्दछौं ।

लामो समयको प्रतिक्षा पछि हाम्रै ओगोरिमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ,  गायक्द्वय माधव सिग्देल, पुरुषोत्तम स...
04/03/2025

लामो समयको प्रतिक्षा पछि हाम्रै ओगोरिमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ, गायक्द्वय माधव सिग्देल, पुरुषोत्तम सिग्देल र प्रेम सापकोटाको उपस्थिती सहित अन्य स्थानिय कलाकारहरुको नृत्य , गायन , र्याप आदि समाबेस रहने छ ! ओगोरी बासी सम्पुर्ण नेपालीहरु बिचको माया र सध्भाव कायम रहिरहोस भन्ने हेतुले गर्न लागिएको यस कार्यक्रममा यहाँ हरु सम्पुर्ण को अनिवार्य उपस्थितिको अपेक्षा गर्दछौ!

🇳🇵

माया र साथ को लागि धेरै धेरै धन्यवाद।🙏 🇳🇵
18/02/2025

माया र साथ को लागि धेरै धेरै धन्यवाद।🙏
🇳🇵

05/02/2025

🇳🇵

05/02/2025

🇳🇵

30/01/2025

नेपाली कथानाक चलचित्र Aktor February,16 मा ओगोरीमा प्रदर्शन हुन लागेको जानकारी गराउँदै|
🇳🇵

नेपाली चलचित्र "एक्टर" फाल्गुन ४ गते February,16 तारिकको दिन ओगोरीमा प्रदर्शन हुँदैछ । चलचित्रका कलाकारहरु प्रदिप खड्का ...
23/01/2025

नेपाली चलचित्र "एक्टर" फाल्गुन ४ गते February,16 तारिकको दिन ओगोरीमा प्रदर्शन हुँदैछ । चलचित्रका कलाकारहरु प्रदिप खड्का , आना शर्मा र दिव्या रायमाझी लगाएतको भुमिका रहेको चलचित्र तल दिइएको समय र स्थानमा प्रदर्शन हुने भएकाले आफ्नो टिकट सुरक्षित गर्नुहोला। 🇳🇵 Adress:小郡市生涯学習センター〒838-0142 福岡県小郡市大板井1180番地1
-DOOR OPEN,5:00pm/SHOW START,5:30pm
-Date:Feb 16,2025,SUNDAY
*Ticket price
- Normal:2000¥
- Door sale:2500¥
*070 2217 4061 Rabindra Biswokarma
*080 6078 3720 Jung g Gurung
*080 6398 7930 Roshan Khadka
*080 9366 3400 Rajesh Pandey
*080 6095 8810 Bikash Thami
*070 2240 7276 Arjun karki

नेपाली चलचित्र "एक्टर" फाल्गुन ४ गते February,16 तारिकको दिन ओगोरीमा प्रदर्शन हुँदैछ । चलचित्रका कलाकारहरु प्रदिप खड्का , आना शर्मा र दिव्या रायमाझी लगाएतको भुमिका रहेको चलचित्र तल दिइएको समय र स्थानमा प्रदर्शन हुने भएकाले आफ्नो टिकट सुरक्षित गर्नुहोला।
🇳🇵
Adress:小郡市生涯学習センター〒838-0142 福岡県小郡市大板井1180番地1
-DOOR OPEN,5:00pm/SHOW START,5:30pm
-Date:Feb 16,2025,SUNDAY
*Ticket price
- Normal:2000¥
- Door sale:2500¥
*070 2217 4061 Rabindra Biswokarma
*080 6078 3720 Jung g Gurung
*080 6398 7930 Roshan Khadka
*080 9366 3400 Rajesh Pandey
*080 6095 8810 Bikash Thami
*070 2240 7276 Arjun karki

 🇳🇵
30/12/2024

🇳🇵

मिति: सोमबार,३० डिसेम्बर २०२४ 🇳🇵
26/12/2024

मिति: सोमबार,३० डिसेम्बर २०२४
🇳🇵

🇳🇵माया र साथ को लागि धेरै धेरै धन्यवाद।🙏
15/12/2024

🇳🇵माया र साथ को लागि धेरै धेरै धन्यवाद।🙏

24/11/2024

住所

Tosu
Tosu-shi, Saga

電話番号

+817022174061

ウェブサイト

アラート

OGORI BOY’S UNIONがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

OGORI BOY’S UNIONにメッセージを送信:

共有する

カテゴリー