22/01/2026
माइला गाइजको आयोजनामा जापानको ओसाकामा भएको "नेपथ्य लाईभ कन्सर्ट "को टाइटल स्पोन्सरको रुपमा रहेको डिस्कभरी सपोर्टलाई धन्यवाद सहित मायाको चिनो तथा प्रमाणपत्र हस्तान्तरण गर्दैं माईला गाईजका सद्स्यहरु , सोहि अवसरमा कार्यक्रम निकै भव्य रुपमा सम्पन्न भयको मा खुशि व्यक्त गर्दै डिस्कभरी ग्रुपका सिईओ मासुई सोताज्युले आगामि दिनमा पनि सहकार्य गर्ने प्रतिवद्द्ता व्यक्त गर्नु भयो !