Mero muktak

Mero muktak Mero muktak, 図書館, Miyazaki-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

31/01/2019

तिमीले छोडेउ ,र पनि बाँचेको छु
अन्तै नाता जोडेउ ,र पनि बाँचेको छु
म र यो मन ईमान्दारी हुँदाहुँदै पनि
अर्कै फूल गोडेउ ,र पनि बाँचेको छु

04/11/2018

कहिले पुलपुलिएर , छोडी
कहिले चुलबुलिएर, छोडी
दिल नहुने लाई दिल दिएपछि
अर्कै संग सुलबुलिएर, छोडी

31/07/2017

थोरै भएनी मायाको,आवाश चाहिएको छ
तिम्रो दिलमा सधै,निवास चाहिएको छ
सक्छौ प्यार गर , ईन्कार नगर
सुखी जीवन जिउने,विश्वास चाहिएको छ

07/09/2016

यहाँ मायामा फसेका,कति छन् कति
आफ्नै दुनियामा बसेका,कति छन् कति
कसरी जानौ खै र मान्छे पिक्षेका भावनाहरु
उनकै मनमा पसेका, कति छन कति

01/07/2016

आजकाल एउटी मुनाले, सताकीछे
छोड्छु भनेनी टुनाले, सताकीछे
झन् झन् प्यार बढाउने कोशीसमा छे ऊ
केही दिन नजीक हुनाले, सताकीछे

08/02/2016

हामीलाई मन परेका,हज़ार हुन्छन्
जता ततै फुलेका,बजार हुन्छन्
सकिएनभने यदि टिप्नलाई
बनेका सपना सबै,चकार हुन्छन्

02/01/2016

• Neel Khadka

अनि पो पिरती, खास हुन्छ हजुर !
जब दिलमा कसैको, बास हुन्छ हजुर !!

जाँगर जगाइदिन्छ, मर्न खोज्नेलाई नि !
बाँच्न सक्छु भन्ने, आश हुन्छ हजुर !!

सजिव लाग्न थाल्छन्, निर्जिव वस्तु पनि !
तस्विरमा नि उसको, सास हुन्छ हजुर !!

अर्कै अर्कैसँग, बिहे हुन्छ आखिर !
समय र जवानी, नाश हुन्छ हजुर !!

- नर्थ क्यारोलिना, अमेरिका

20/12/2015

भोलि गर्छौ के, नसोध मलाई
हिजो गर्यौ के, नसोध मलाई
आज हेर बुझ विचार गरन
ठीक त छौ के, नसोध मलाई

20/07/2015

Uder aayo, aljhiyo mutuma
Ekaixinma gayo,baljhiyo mutuma
Na dekhinxa tadpanka halchalharu
Aafai harayo,xalkiyo mutuma

11/09/2014

住所

Miyazaki-shi, Miyazaki

電話番号

07019406539

ウェブサイト

アラート

Mero muktakがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー