unite of mijar

unite of mijar सम्पूर्ण मिजारहरुलाई नमस्ते🙏

Say something about this🙏🙏
04/11/2023

Say something about this🙏🙏

18/09/2023

सम्पूर्ण जापानबासी मिजार हरुमा मेरो नमस्कार छ.. हामीहरूको उद्देश्य भनेको जापानमा हुनुभएका सम्पूर्ण मिजार हरुलाई एकजुट गराउनु हो। सब जनाले आफूले चिनेका जानेका मिजार हरुलाई यो पेजमा समावेश गर्नु हुन अनुरोध गर्दछु।यो पेज कुनैपनि व्यक्तिगत स्वार्थले खोलेको पेज होइन यसलाई अन्यथा नलिनुहोला🙏.. अहिले सब जना एक जुट हुनु पर्यो त्यसपछि सबको सरसल्लाह अनुसार संस्था बनाएर अगाडि कसरी बढ्ने भन्नेबारे सल्लाह गरौला…

18/09/2023

जापानमा बसोबास गर्ने मिजार (सार्की) एकाताको लागी…सबैले आफ्नो ठाउँ सहयोग गर्नु होला जापानमा बस्ने साथीभाई् आफन्तलाई invite गर्न अनुरोध गर्छु

住所

Kobe
Kobe-shi, Hyogo

ウェブサイト

アラート

unite of mijarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

unite of mijarにメッセージを送信:

共有する

カテゴリー