इचिहारा नेपाली समाज जापान

इचिहारा नेपाली समाज जापान चिवा इचिहारामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीको साझा समाज इचिहारा नेपाली समाज जापान 🙏

02/02/2026

ईचिहारा समाजका सस्थापक अदक्ष्य श्री नबिन भट्टराई Nabin Bhattarai Nirakarज्यूँ को सुपुत्रीहरू आयाना आरिका को हिजो अन्नप्राशन सम्मन गरिएको छ । सम्पुर्ण परिवारजनलाई धेरै धेरै बधाई तथा सुख शान्तिको कामना 💐💐🥰

28/09/2025

नेपालिहरु को महान चाड बडा दशै को सम्पुर्ण नेपालिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । मा दुर्गा भवानी को आशिर्वाद सदैब यहाँ हरुमा रहिरहोस ।

टाढा देशमा रहँदा पनि यो बडा दशैँको बेला हाम्रो मन सधैं नेपाल र हाम्रो घरपरिवारसँग जोडिएको हुन्छ। हामी यहाँ भए पनि, परिवारको खुशी, स्वास्थ्य र समृद्धिको कामना हाम्रो हृदयबाट निरन्तर रहिरहनेछ ।
यो दशैँ तपाईं र तपाईंको परिवारका लागि सुख, शान्ति, खुशी र समृद्धिले भरिपूर्ण रहोस्।

बडा दशैँको धेरै–धेरै शुभकामना!

इचिहारा नेपाली समाज जापान

हाम्रो इचिहारा समाज जापानका सस्थापक अध्यक्ष श्री Nabin Bhattarai Nirakar  ज्यूँ लाई एकै साथ दुई सन्तान प्राप्ति गर्नु भए...
12/08/2025

हाम्रो इचिहारा समाज जापानका सस्थापक अध्यक्ष श्री Nabin Bhattarai Nirakar ज्यूँ लाई एकै साथ दुई सन्तान प्राप्ति गर्नु भएकोमा धेरैधेरै बधाई 💐💐💫💫 साथै बच्चा र आमाको स्वास्थ्यलाभको शुभकामना 🙏🙏

✅ Health Tips to Stay Safe in Hot Weather1. Stay Hydrated:Drink water regularly, even if you don’t feel thirsty. Avoid a...
10/07/2025

✅ Health Tips to Stay Safe in Hot Weather
1. Stay Hydrated:Drink water regularly, even if you don’t feel thirsty. Avoid alcohol and caffeine.
2. Avoid Direct Sunlight:Stay indoors during peak heat hours (11:00 AM – 3:00 PM). Use shade or carry an umbrella when outside.
3. Wear Light Clothing:Choose loose-fitting, light-colored, and breathable clothes to help your body stay cool.
4. Use Fans and Air Conditioning:Cool your living space, and don’t hesitate to visit public cooling areas if needed.
5. Eat Light Meals:Fresh fruits, vegetables, and hydrating foods help maintain your body’s energy.
6. Know the Signs of Heatstroke:Watch for symptoms
like dizziness, headache, nausea, or confusion. Seek medical help immediately if they appear.
# Drink lots of water and stay hydrated 🙇

第29回納涼祭プログラム君塚五丁目町会 納涼祭実行委員会令和7年7月20日(日)    雨天の場合は7月21日(月・祝)15時00分~18時00分頃場所       白幡神社境内プログラム  15時00分~開会の挨拶    ゲーム・模擬店一...
09/07/2025

第29回

納涼祭プログラム

君塚五丁目町会 納涼祭実行委員会

令和7年7月20日(日) 雨天の場合は7月21日(月・祝)

15時00分~18時00分頃

場所 白幡神社境内

プログラム 15時00分~開会の挨拶 ゲーム・模擬店一斉店

26/06/2025

तपाईं को सुख दुख को साथी अब इचिहारा नेपालि समाज जापान 🙏🙏

सबैको साझा समाज
25/06/2025

सबैको साझा समाज

 # इचिहारा नेपाली समाजको आज बसेको छलफल बाट सम्रक्षकमा केहि ब्यक्तिहरुलाई समाबेश गर्ने उद्देश्य अनुरूप नेपाल जापानमा  लाम...
22/06/2025

# इचिहारा नेपाली समाजको आज बसेको छलफल बाट सम्रक्षकमा केहि ब्यक्तिहरुलाई समाबेश गर्ने उद्देश्य अनुरूप नेपाल जापानमा लामो समयसम्म ब्यबसाय गर्दै आउनु भएका ब्यबसायी Gaire भट्टराईलाई र केहि पद हेरफेर गरी Chaulagai जी प्रबक्ता को रुपमा Bhandari जी सहसचिब र कोषाध्यमा Acharya जी ले जिम्मेवारी सम्हाल्नु भएको छ ।
सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🙏यसैगरि अध्यक्षमा नवीन भट्टराई,उपाध्यक्षमा लेखनाथ घर्ति,सचिबमा श्याम खड्का कार्यसमिति सदस्यहरुमा सज्जन केसी मनीष महर्जन बासुदेब पन्त लगायतको जिम्मेवारी रहेको छ ।

 #इचिहारा नेपाली समाजको आजको भेटघाट र छलफल 👏
22/06/2025

#इचिहारा नेपाली समाजको आजको भेटघाट र छलफल 👏

住所

千葉市原市 
Ichihara-shi, Chiba

ウェブサイト

アラート

इचिहारा नेपाली समाज जापानがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー