Hamro Fukuyama

Hamro Fukuyama It’s a Hub to connect Specially Nepalese People around Fukuyama & collaborate with Japanese society.

यही मे महिनाको 2 तारीक हाम्रो फुकुयामा भलिवल क्लब द्वारा अन्तर फुकुयामा भलिवल प्रतियोगिता हुदैछ भलिवल प्रेमि दर्सकमहानुभ...
28/04/2026

यही मे महिनाको 2 तारीक हाम्रो फुकुयामा भलिवल क्लब द्वारा अन्तर फुकुयामा भलिवल प्रतियोगिता हुदैछ भलिवल प्रेमि दर्सकमहानुभाबहरू यस प्रतियोगितामा भाग लिई खेललाई अझ रोचक बनाईदिनहुन अनुरोध गर्दछौ साथै फुकुयामा वरिपरी बसोवास गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाईदिदीबहिनीहरू पनि उक्त खेल मैदानमा आई खेलाडी साथीहरूलाई मनोवल बडाईदिनहुन हार्दिक अपिल गर्दछौ। धन्यवाद
हाम्रो फुकुयामा परिवार

हाम्रो फुकुयामा नेप्लीस सोसाईटी र फुकुयामा ब्रद्रस द्वारा यही आउने मे ३ तारीक बिहान ७ बजेवाट फुकुयामा ईन्टर कप फुटबल प्र...
26/04/2026

हाम्रो फुकुयामा नेप्लीस सोसाईटी र फुकुयामा ब्रद्रस द्वारा यही आउने मे ३ तारीक बिहान ७ बजेवाट फुकुयामा ईन्टर कप फुटबल प्रतियोगिता हुने भएको छ।उक्त प्रतियोगितामा प्रथमलाई ¥३०,००० र दोस्रोलाई ¥२०,००० का साथै मेन अफ द म्याच, बेस्ट गोल किपर, हाई स्कोरर जस्ता पुरसकारहरू पनि बितरण गरिनका साथै खाजा खानाको लागी स्टलको पनि व्यबस्ता रहेको जानकारी गराउदछौ।
“स्ट्रेस फ्री हेल्दी जिवन को लागी खेल”नेपाली हरूको भेटघाट का साथै नयाँ विद्यार्थी हरूलाई स-सम्मान रहोस भन्ने मुख्य उद्देशय रहेको छ।
यस कार्यक्रम लाई पुर्ण रूपमा सफल पार्न र फुटबल क्लबलाई अझ बलियो बनाउन Auto Export Japan का सन्चालक अम्बर लिम्बुदाई बाट ¥१००,०००(एक लाख एन) स्पोनसर स्वरूप हस्तान्तरण गरीएको पनि यसै पोष्ट द्वारा पुष्टी गर्न चाहन्छौ।
फुटवल खेलमा ईच्छुक दाजुभाईहरू क्रिपया सम्पर्क गर्नुहोला ईन्टरी फि ¥१००० र सबै ईन्टरी फि हाम्रो फुकुयामा नेप्लीस सोसाईटिले राख्नेछ।टिम सोही दिन चिठ्ठा थुती बिभाजन गरिनका साथै लिग खेल रहेको पनि यसै पोष्ट द्वारा जनाउदछौ र फेरीपनि तपाई सबै नेपाली दाजुभाई दिदीवहिनीहरूलाई सकेसम्म आएर अझ खेललाई रोचकमय बनाईदिनहुन हार्दिक अनुरोध गर्द्छौ।धन्यवाद 🙏🙇‍♂️
हाम्रो फुकुयामा परिवार

14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीजन प्रति सुख ,शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामन ब्यक्त गर्दछौ!!
हाम्रो फुकुयामा परिवार

13/03/2026

पढाई सकियो अब यो खुल्ला संसार तपाईंको हो - यो राम्रोसँग योग्य क्षणको आनन्द लिनुहोस्।अझै कलिलै हुनुहुन्छ सात समुन्द्रपारी आईसकेपछी ठुलो मन ठुलो सोच बनाउनुहोला कत्तीको काम मिल्यो होला नमिलेकोहरू नआत्तीनुहोला संसारै पल्टिन आटेको होईन ढिलोचाडो हुन्छ अरूको देशमा हामीले सोचेको जस्तो कहिल्यै हुदैन! योक्षण धेरै गार्हो छ कृपया पोजिटिभ भई अगी बड्नुहोला तपाईको मेहनत अहिले तपाईको लागी भोली परिवार भई पछी समग्रमा राष्ट्रको निमित्त हुनेछ “ आकिरामेनाईदे, गाम्बात्ते, कित्तो ई हि गा मात्तेमास” !!

Congratulations to all the graduates students 2026🎓

हार्दिक निमन्त्रणा ।।उपरोक्त सम्बन्धमा "हाम्रो फुकुयामा" नेप्लीज सोसाईटी र फुकुयामा ब्रोद्रर्स  द्वारा आयोजित  "स्वास्थ्...
10/03/2026

हार्दिक निमन्त्रणा ।।
उपरोक्त सम्बन्धमा "हाम्रो फुकुयामा" नेप्लीज सोसाईटी र फुकुयामा ब्रोद्रर्स द्वारा आयोजित "स्वास्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथ फुटबल प्रतियोगिता हुन लागेकोले फुकुयामा र सो वरपर बसोबास गर्ने सम्पुर्ण खेलकुद प्रेमि हरूमा तपशिलको मिति, स्थान र समयमा आयोजना गरियको सहर्ष जानकारी गराउँदै उक्त फुटबल प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्नताका लागि तपाईं सम्पुर्ण खेलाडी लगाएत विभिन्न पेशा मा आबध्द फुकुयामा बासी सम्पूर्ण दाजुभाइ दिदिबहिनी हरुलाइ उपस्थिति का लागि सादर अनुरोध सहित हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति: 2026/3/15
स्थान : आसिदा गावा
समय : बिहान 8 बजेबाट सुरूहुने

अनुरोधक,

"हाम्रो फुकुयामा"नेप्लीज सोसाईटी र फुकुयामा ब्रोद्रर्स हिरोशिमा फुकुयामा जापान।

रङ्गहरुको पर्व फागुपुर्णिामा (होलि) को समपुर्ण देश वा परदेशमा बस्नुहुने नेपाली दाजुभाई दिदीबहिनीहरूमा हार्दिक सुभकामना ब...
03/03/2026

रङ्गहरुको पर्व फागुपुर्णिामा (होलि) को समपुर्ण देश वा परदेशमा बस्नुहुने नेपाली दाजुभाई दिदीबहिनीहरूमा हार्दिक सुभकामना ब्यक्त गर्दछौ! HaPpY HoLi ❤️

हिन्दुहरूको महान पर्व महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏महादेवको असीम कृपा तपाईंमा सधैँ बनिरहोस् ❤️
15/02/2026

हिन्दुहरूको महान पर्व महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏
महादेवको असीम कृपा तपाईंमा सधैँ बनिरहोस् ❤️

19/01/2026

सोनाम ल्होसारको शुभकामना
ल्हासो फ्याफुल्ला !

नेपालीहरूको महान चाड माघे/मकर संक्रान्ति, घ्यु चाकु सल्हु, तथा माघीको शुभकामना। Happy Maghe Sankranti / Maghi / Ghu Chak...
15/01/2026

नेपालीहरूको महान चाड माघे/मकर संक्रान्ति, घ्यु चाकु सल्हु, तथा माघीको शुभकामना।
Happy Maghe Sankranti / Maghi / Ghu Chaku Salhu! We wish you a cheerful and delicious day ahead!

31/12/2025
30/12/2025

तमु ल्होसारको हार्दिक शुभकामना 🙏🥰

25/12/2025

Merry Christmas 🎅

住所

Hiroshima
Fukuyama-shi, Hiroshima

ウェブサイト

アラート

Hamro Fukuyamaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー