Youth Parbat Rsp

Youth  Parbat Rsp A voice for nation

Hope
06/03/2026

Hope

24/02/2026
17/02/2026

“राजा इतिहास भइसक्यो भनेर ढोल पिटियो, तर राजाले बनाएको सिंहदरबारमा बस्ने बित्तिकै सबैलाई आफैँ राजा भएजस्तो रोग लाग्यो। श्रीपेच फालेर के भयो र? दिमागको दरबारियत अझै ज्यूँका त्यूँ। हिजो एउटै राजा थियो, आज हरेक पार्टीको आ–आफ्नो ‘महाराज’ छ।
जनताको नाम जपेर सिंहदरबार छिर्छन्, अनि छिरेपछि जनतालाई नै ढोका बाहिर राख्छन्। लोकतन्त्र रे! तर निर्णय गर्ने शैली उही हुकुमी, जवाफदेहिता शून्य। फरक यत्ति हो—पहिले राजाको नाउँमा लुटिन्थ्यो, अहिले पार्टी र नेताको नाउँमा।
यस्तो लोकतन्त्र भनेको जनतालाई पोस्टरमा सजाउने र कुर्सीमा बसेपछि बिर्सिने कला मात्रै हो। राजा गयो भनिन्छ, तर राजतन्त्रको बानी त झन् मौलायो।”

17/02/2026

फलोवर्सले जिताएको जनप्रतिनिधिको दिमाग हेर्दा लाज मर्ने कुरा।” mayor of phalewash municipality 😄😄😄😂
Source .:TikTok

Same same 😅😅😃
17/02/2026

Same same 😅😅😃

Kaskaslai man parxa comment garam ta 😌😌😌
17/02/2026

Kaskaslai man parxa comment garam ta 😌😌😌

यस्तो पनि: जापानमा हालै सम्पन्न तल्लो सदनको निर्वाचनमा 'टिम मिराई' नामक नयाँ राजनीतिक दलले ११ सिट जित्दै विदेशी कामदारको...
17/02/2026

यस्तो पनि: जापानमा हालै सम्पन्न तल्लो सदनको निर्वाचनमा 'टिम मिराई' नामक नयाँ राजनीतिक दलले ११ सिट जित्दै विदेशी कामदारको सट्टा कृत्रिम बौद्धिकता (AI) को प्रयोग बढाउने योजना अघि सारेको छ।

गत फेब्रुअरी ८ मा भएको निर्वाचनमा सफलता पाएको यस दलले जापानको श्रम अभाव टार्न विदेशी नागरिकमाथिको निर्भरता घटाउनुपर्ने तर्क गरेको छ। ताकाहिरो आन्नोको नेतृत्वमा रहेको यस पार्टीले विशेषगरी कम ज्यालाका अदक्ष कामदारहरूको सट्टा एआई र आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताएको छ।

यो प्रस्ताव प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले सन् २०२९ सम्ममा १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने निर्णय गरेलगत्तै आएको हो। टिम मिराईका अनुसार एआईले विशेषगरी कार्यालयमा आधारित 'ह्वाइट कलर' कामहरूलाई सहजै प्रतिस्थापन गर्न सक्छ, जसका कारण धेरै कर्मचारीहरूले भविष्यमा नयाँ सीप सिक्नुपर्ने हुन्छ।

हाल जापानमा २५ लाखभन्दा बढी विदेशी कामदार कार्यरत छन्, जसमा भियतनामी, चिनियाँ र फिलिपिनो नागरिकहरूको संख्या सबैभन्दा धेरै छ। पार्टीले उच्च दक्ष विदेशी जनशक्तिलाई भने स्वागत गर्ने नीति लिएको छ।

17/02/2026

हाम्रो सान 😍🥰😘

गाँउबेशी सहर,रास्रपाको लहर😘😘😍😍😘😍🥰
17/02/2026

गाँउबेशी सहर,रास्रपाको लहर😘😘😍😍😘😍🥰

住所

Japan �
Fukuoka-shi, Fukuoka

ウェブサイト

アラート

Youth Parbat Rspがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー