Gurungvlog

Gurungvlog यो मायाको अँगालोमा कति अँगाल्न सक्छु अँगाल्ने छु।

07/02/2026
27/04/2025

माता तीर्थ औंसी अर्थात आमाको मुख हेर्ने पवित्र दिनको शुभ अवसरमा सम्पूर्ण पुजनीय आमाहरूप्रति हार्दिक श्रद्धा, भक्ति, आदर अनि कृतज्ञताको भावना व्यक्त गर्दै सम्पूर्ण राज्यबासी अनि देशवासीमा मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

आमा हाम्रो जीवनकी पहिलो गुरु, प्रथम संरक्षिका र माया–ममता, त्याग, बलिदान अनि समर्पणकी अनुपम उदाहरण हुनुहुन्छ। आजको दिन हामी आमाहरुको अमूल्य योगदानको सम्झना गर्दै उहाँहरूलाई सम्मान र प्रेम व्यक्त गर्ने सुअवसर हो।

यस अवसरमा हामीले माताप्रतिको कर्तव्य र जिम्मेवारीलाई अझ गहिरो रुपमा आत्मसात गरी उहाँहरूको सेवा, सम्मान र स्नेहमा कुनै कसर बाँकी नराख्ने प्रण गर्नुपर्दछ। समाजमा आमाहरूको गरिमा र सम्मान उच्च बनाइराख्न राज्य र जनसमुदाय दुबैको साझा प्रयास आवश्यक छ।
माता तिर्थ औंसीको यो पवित्र दिनले हामी सबैलाई परिवार र समाजमा प्रेम, आदर र सद्भावना फैलाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गर्दछु। सबै पुजनीय आमाहरूको सुस्वस्थ्य, दीर्घायु र सुखमय जीवनको लागि प्रार्थना गर्दछु।

Shout out to my newest followers! Excited to have you onboard! Uma Bhatt, Choki Amit Sherpa
26/04/2025

Shout out to my newest followers! Excited to have you onboard! Uma Bhatt, Choki Amit Sherpa

Good morning all friends☕️🙏
26/04/2025

Good morning all friends☕️🙏

25/04/2025
Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
25/04/2025

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

01/02/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

Address

Political
Soreng
WESTSIKKIM

Alerts

Be the first to know and let us send you an email when Gurungvlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gurungvlog:

Share