Sikkim Essences

Sikkim  Essences "Furnishing the essences of Sikkim including; beauty of nature,literature,news,cultural and scientific values etc"

 Bolero BS6 Model 2021 for Sale. Distance Covered: 73000 km. Asking Price: Rs. 7,50,000. Contact Numbers: 6297599458/959...
04/04/2026


Bolero BS6 Model 2021 for Sale. Distance Covered: 73000 km. Asking Price: Rs. 7,50,000. Contact Numbers: 6297599458/9593233703. Price is Negotiable.

२७/०३/२०२५सोरेङ जिल्ला सिक्किम।"बडा साम्दोङमा राम नवमी पर्वको पालना"  हि याङथाङ साइ समिति अनि बडा साम्दोङ मण्डलीको संयुक...
27/03/2026

२७/०३/२०२५
सोरेङ जिल्ला सिक्किम।

"बडा साम्दोङमा राम नवमी पर्वको पालना"
हि याङथाङ साइ समिति अनि बडा साम्दोङ मण्डलीको संयुक्त पहलमा सोरेङ जिल्लाको बडा साम्दोङ रमिधाम साइ मन्दिरमा राम नवमी पर्वको पालना गरिएको छ। यस पर्वमा आमन्त्रित सिक्किम भुमि आयोग तथा पर्यावरण बोर्डको अध्यक्ष श्रीमान् फूर्बा छिरिङ भोटिया, प्रन्टिङ अनि मुद्रक विभाग सिक्किम सरकारको सल्लाहकार श्रीमति पेम्पोकी भोटिया, सोरेङ जिल्लाको अतिरिक्त राजनैतिक सचिव श्रीमान इरास लक्सम लगायत अन्यले विशिष्ट अतिथिको रूपमा यस कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो।विशेषगरि यस कर्यक्रम साइ समिति हि याङथाङ लगायत बडा साम्दोङको सदस्यहरूको बाक्लो उपस्थिति र सक्रिय सहभागिता रहेको थियो। यस कार्यक्रममा बाल-विकास समुहको मसिना नानीहरूको भक्तिमय साङ्गतिक अनि नृत्य प्रस्तुति, हाजिरी जवाफ प्रतियोगिता, नाट्य प्रस्तुति लगायत विभिन्न वक्ताहरूबाट ज्ञानवर्धक वाणीहरूको गुन्जिएको थियो साथै राम नवमी पर्वको विशेषता बारे श्री मनि कुमार गुरूङले प्रकाश पारे।
कार्यक्रममा उपस्थित अतिथि श्री फूर्बा छिरिङ भोटियाले यस कार्यक्रममा सहभागी बन्न पाउँदा एक आशिषमय, प्रेरणादायी अनि सुनौलो क्षण व्यातित गर्ने अवसर पाएको मनसाय राख्दै खुशी व्यक्त गर्नुभयो।

रिपोर्ट :गौरव सुब्बा।

Under the red blossoms, the road feels calmer and life feels lighter. 🌺🍃
16/03/2026

Under the red blossoms, the road feels calmer and life feels lighter. 🌺🍃

09/02/2026Rinchenpong,Soreng District;      Passbook distribution under the Sikkim Shishu Samridhi Yojana was held at th...
09/02/2026

09/02/2026
Rinchenpong,Soreng District;
Passbook distribution under the Sikkim Shishu Samridhi Yojana was held at the Forest Office, Rinchenpong, for children beneficiaries of the scheme. The programme was graced by Shri Phurba Tshering Bhutia, Hon’ble Chairman, SLU&EB, and was attended by Hon’ble Panchayat Member, Samdong Sribadam GPU, Shri Lhadup Bhutia, along with forest officials.

The Sikkim Shishu Samridhi Yojana, a flagship initiative of the Government of Sikkim, provides ₹10,800 as a fixed deposit for every newborn child, which can be withdrawn upon attaining the age of 18 years. The scheme is closely linked with the “Mero Rukh, Mero Santati” initiative, promoting environmental conservation through the planting of 108 trees in the name of each child.

1st February 2026Sribadam, Soreng District;   Visuals of the reception of the sacred Kangyur and Bum scriptures at Sriba...
01/02/2026

1st February 2026
Sribadam, Soreng District;
Visuals of the reception of the sacred Kangyur and Bum scriptures at Sribadam. These holy texts were graciously donated by His Eminence Tarthang Tulku Rinpoche to Dolma Lhakhang, Upper Sribadam, Soreng District, Sikkim.
A large number of local citizens participated in the reception, making the occasion spiritually uplifting and memorable



19/01/2026

A dramatic tiebreaker decided the semi-final encounter between BSF Jalandhar and Sudeva Delhi at the 11th CM Gold Cup Football Tournament, hosted at Jorethang Football Stadium.



१०/०१/२०२६नाम्ची जिल्ला, सिक्किम।         नाम्ची छोड्तेन स्टोरकोको संस्थापक श्री हिस्से लामाले देथाङ-धन्कुटे डाँडामा निर...
10/01/2026

१०/०१/२०२६
नाम्ची जिल्ला, सिक्किम।
नाम्ची छोड्तेन स्टोरकोको संस्थापक श्री हिस्से लामाले देथाङ-धन्कुटे डाँडामा निर्माणाधिन गुम्बाको निमित्त गुम्बा निर्माण समितिलाई आज गजुर अर्पण गर्नुभएको छ। गुम्बा निर्माण समितिको अध्यक्ष तथा अध्यक्ष पर्यावरण बोर्ड सिक्किम सरकार श्रीमान फूर्बा छिरिङ भोटिया, समाजसेवी श्रीमान लातेन शेर्पा लगायत अन्यको उपस्थितिमा श्री लामाले उक्त गजुर हस्तान्तरण गर्नुभएको हो। श्री हिस्सेले यस गुम्बाको थालनीबाटै सहयोग गर्दै आइरहनुभएकोले निर्माण समितिले उनलाई कृतज्ञता व्यक्त गरें।



०९/०१/२०२६मंगलबारे,सोरेङ जिल्ला।रिन्चेन्पोङ समष्टिको ताकुथाङ-मंगलबारे निवासी श्रीमान् डि.के तामाङको घर हिज ता.०८/०१/२०२६...
09/01/2026

०९/०१/२०२६
मंगलबारे,सोरेङ जिल्ला।

रिन्चेन्पोङ समष्टिको ताकुथाङ-मंगलबारे निवासी श्रीमान् डि.के तामाङको घर हिज ता.०८/०१/२०२६ को साँझ आगलागी भएर खरानी भएको छ। यस दुखद समयमा सिक्किम भूमि उपयोग तथा पर्यावरण बोर्डको अध्यक्ष श्रीमान फूर्बा छिरिङ भोटियाले स्थलगत भ्रमण गर्नुहुँदै श्री तामाङ अनि परिवारलाई शान्तवना दिनुहुँदै आत्मबल बढाउनु भयो। क्षतिपूर्तिको निमित्त सम्बन्धित निकाय अनि सरकार पक्षबाट हुने लाभ जुटाउन आफूले मद्दत गर्ने प्रतिबध्दता जाहेर गर्नु भयो।



३१/१२/२०२५सोरेङ जिल्ला,सिक्किम।        सोरेङ जिल्लाको रिन्चेन्पोङ समष्टि अन्तर्गत देथाङ-धन्कुटेको गुरासे डाँडामा निर्माण...
31/12/2025

३१/१२/२०२५
सोरेङ जिल्ला,सिक्किम।
सोरेङ जिल्लाको रिन्चेन्पोङ समष्टि अन्तर्गत देथाङ-धन्कुटेको गुरासे डाँडामा निर्माणाधीन नयाँ गुम्बा समितिले फुन्चोक छोलिङ गुम्बाको पूजनीय रिन्पोछेसँग एक शिष्टाचार भेट गरे। रिन्पोछेसँगको भेटघाटमा गुम्बा सम्बन्धी महत्त्वपूर्ण परामर्श साथै रिन्पोछेबाट आशीर्वाद ग्रहण गरेको गुम्बा समितिले जानकारी गराएको छ।

Address

Gangtok
Sikkim - West

Telephone

+918768264011

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim Essences posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sikkim Essences:

Share