Prem giri sangharsha

Prem giri sangharsha I don't know who i am
But i know who are you?

Share please
01/05/2020

Share please

26/03/2020

Yo corona nabhayako bhaya aaj kasto aabasta hunithayo hola yo world ko
Bichaar

07/02/2020

आज असली रुपमा कांग्रेस पार्टी MCC को बिरोध गर्न छोडेर अख्तियार विरुद्ध आन्दोलन तपाई हरु केभन्नु हुन्छ नेपाली कांग्रेस लाई भ्रष्टाचार गर्न पाउनु पर्छ रेन्त 😊😊
copyrite

04/02/2018

जिन्दगिको भर हुदैनमाया बस्छ मन मिलेरजबरजस्ती कर हुदैनजिन्दगिको भर हुदैनकति बेला के हुनेजिन्दगिको भर हुदैनकस्ले भन्छ मुतु भित्रमाया बस्ने घर हुदैनअर्थ हुदैन पिपलुकोजहाँ साथी वर हुदैनमाया भन्ने चिज येस्तैन जात न थर हुदैनजस्ले माया गर्छ चोखोअन्याको दर हुदैनजस्ले माया गर्छ चोखोअन्याको दर हुदैनमुटु भित्र सिहासनमा बसाउकी हजुरलाईप्रेम पत्र रातो गुलाफको फुल पठाउकी हजुरलाईलुकी छुपी दिल भित बसु बसु लाग्योनजिकै आई मनका कुरा बताउकि हजुरलाईमनै हाक्ने मुस्कान संग नजर हाना हान भयोनजरै बाट ईसराले मनाउकी हजुरलाईमाया छकी छैन
P. M giri bsg

17/01/2018

समय कसैकाे हातमा हुदैन,जसकाे हाेईन केही पनि अाज
त्यसैकाे सब हुन पनि सक्छ ,या जाे संग छ उसकाे पनि
रित्तीन सक्छ ।
मरूभुमीकाे बालुवा हाे जिवन अाफ्नाे भन्ने के नै हुन्छ र
तै पनि धमण्ड र घिडा किन ।
अाज खुसी छ जीवन के हुन्छ र भाेली , सधै एकनास हुदैन
जीवन सम्झी बस्नु पर्छ भाेली।
अाजकाे एक पाइलामा साथि बन्ने काे हाेला,
अत्तितकाे त्तिसना मेटाउन सक्ने काे हाेला ।
प्रकाश दिने सुर्यलाई पनि त ढाकीदिन्छ बादलले एक
दिन ,
सबै छाेडी जानु छ भने बाचुन्जेल रमाउ दिनकाे दिन ।
अाज धर्ति अामाकाे पनि अाँशु बगेकाे छ ,
त्यसैले हाेला यहाँ रगतकाे खाेला बगेकाे छ ।
ईश्वरनै अाए धर्तिमा तर राम्राे गरेन्न कसैले ,
कारण यहि नै हाे दुखकाे संसार भएकाे छ अहिले ।
कुन भुमरीमा फसेकाे छ जीवन साेच्नै नसकिने ,
अन्धकारकाे झित भएकाे छ बुझ्नै नसकिने ।
जिन्दगी जुवा हाेईन तर खेल्नुनै पर्दाे रहेछ ,
हारेर पनि जितेकाे जस्ताे नाटकै गर्नु पर्दाे रहेछ ।
गिरि bsg

14/01/2018

Maghe sakranti (Lohri) special 1 click

03/01/2018

dukhi ko gindagani
https//www.facebook.com/pmgiribsg

03/12/2017

Kina ho runi hasniman xaina ra

What's on your mind?
09/11/2017

What's on your mind?

Address

Rajpura
Rajpura
140401

Alerts

Be the first to know and let us send you an email when Prem giri sangharsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Prem giri sangharsha:

Share