EPS TOPIK

EPS TOPIK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS TOPIK, Rajasthan.

Basic meaning हरुको लागी पेजलाई follow गर्नुहोला !!
03/04/2025

Basic meaning हरुको लागी पेजलाई follow गर्नुहोला !!

12/03/2025

मेरो गन्तव्य त्यही सम्मको छ जहाँ पुगी फर्केर हेर्दा परिवार को खुसी देख्न पाम 🥰♥🇰🇷

Answer_?
31/05/2024

Answer_?

04/07/2022

बैङ्क मा २०_२५ लाख रुपियाँ सहर तिर २_४ घर घडेरी भएको भए सायद म पनि अस्ट्रेलिया अमेरिका जापान युरोप तिर हुन्थे होला साथी
घर मा साहु को ऋण चुहिने घर को छानो रात दिन दुःख गरी वर्ष भरी खान नपुग्ने खेत बारी 😥
हो त्यही साहु को ऋण तिर्नु छ । पानी पर्दा चुहिने घर को छानो फेर्नु छ। केही सीप सिकेर २_४ पैसा कमाएर भोलि म जस्तै युवा हरु ले दुःख नभोगुन भनेर भोलि यही देश यही जन्मेको माटो मा थोरै भएनी रोजगारी सिर्जना गर्न सकू थोरै भए नी आमा बुवा को अनुहार मा खुसी देख्न पाइयोस् भन्न को लागि मात्रै कोरिया जाने सोच हो साथी
गाउँ बाट काठमण्डौं आउँदा को ऋण आमा ले बाबु पास भएर आउनु है भन्दै पछ्यौरी ले आँसु पुछ्दै विदाई गरेको सबै याद छ साथी रात दिन को मिहिनेत र भाग्य ले साथ दिएछ भन्ने पास अबस्य भइन्छ होला यदी भएन भने लाखौं कमाउने कोरिया भन्दा हजार कमाई हुने खाडी मुलुक त छनि 😥😥
✍️पिडित कोरियन बिध्यार्थीको भनाई ।

27/06/2022

हार्दिक धन्यवाद तथा बधाई ‼️👏

हामिलाई फलोअप गरि बिश्वास गरिदिनु हुने सम्पुर्णमा धन्यवाद। तपाईहरूकै मायाले हामिलाई झनै हौसला दिएको छ। हामिले बिहानै भनिसकेका थियौ। यस नतिजानै अन्तिम नतिजा रहेको छ। उत्तीर्ण हुने साथिअरू 1809 जना सम्पुर्णलाई बधाई दिन चाहान्छौ। तपाईहरू कोरियाको रोजगार आवेदन फारम भर्न योग्य ठहरिनु भएको छ। यस फारमको लागि पछि सुचना आउनेछ। अनुत्तिर्ण भएका साथिहरू हार नखानुस अझै लाग्नुस। तपाईको असफलतानै सफलताको बाटो रहेको छ। ❤️

राष्ट्र निर्माणका नायक,नेपाली जनताका आशा र भरोसाका केन्द्र,निवर्तमान प्रधानमन्त्री तथा हाम्रो पार्टीका श्रध्देय अध्यक्ष ...
23/02/2022

राष्ट्र निर्माणका नायक,नेपाली जनताका आशा र भरोसाका केन्द्र,निवर्तमान प्रधानमन्त्री तथा हाम्रो पार्टीका श्रध्देय अध्यक्ष केपि शर्मा ओली ज्युलाई जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना !

17/02/2022

i believe in पैसा कमाय पछी आफन्त,अनि साथी को माया आफै कमाइन्छ 😇❤️

 #यहाँ__देशको 🇳🇵 िन्ता 😭 #तिमी__माया_माया_भन्छौं😘😘...
17/02/2022

#यहाँ__देशको 🇳🇵 िन्ता 😭

#तिमी__माया_माया_भन्छौं😘😘...

Address

Rajasthan

Telephone

+919841779008

Website

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share