Pedenla Help Desk

Call Contact the organization

Pedenla Help Desk Helping Hand

हजुरहरु सबै सबैलाई नेपाली भाषा दिवसको उपलक्ष्यमा Pedenla Help Desk को तर्फबाट हार्दिक मंगलमय शुभकामना 🙏
20/08/2026

हजुरहरु सबै सबैलाई नेपाली भाषा दिवसको उपलक्ष्यमा Pedenla Help Desk को तर्फबाट हार्दिक मंगलमय शुभकामना 🙏

सबै सबैलाई ८० अौ स्वतन्त्रता दिवसको हार्दिक मंगलमय शुभकामना जय हिन्द जय भारत 🇮🇳🇮🇳💪💪
15/08/2026

सबै सबैलाई ८० अौ स्वतन्त्रता दिवसको हार्दिक मंगलमय शुभकामना
जय हिन्द
जय भारत 🇮🇳🇮🇳💪💪

जुनियर: द पोएट आइडलका प्रतिभाशाली कवि अदित्य सेङ्देनलाई जिताऔँ   कविता, साहित्य र आफ्नो प्रतिभामार्फत सबैको मन जित्दै अग...
13/08/2026

जुनियर: द पोएट आइडलका प्रतिभाशाली कवि अदित्य सेङ्देनलाई जिताऔँ
कविता, साहित्य र आफ्नो प्रतिभामार्फत सबैको मन जित्दै अगाडि बढिरहेका अदित्य सेङ्देनलाई अब हाम्रो साथ, माया र अमूल्य भोटको आवश्यकता छ।
आगामी १८ तारिकदेखि सुरु हुने भोटिङमा सबैले आफ्नो अमूल्य भोट दिएर अदित्यलाई विजय बनाउन सहयोग गरौँ।
देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
एक भोट अदित्यको नाममा, एक साथ अदित्यको सपनाका लागि। भोटको निम्ति माथी राखिएको QR मा सक्यान गरि सोजै सहयोग गर्नु सक्नु हुनेछ ।
👉 Vote for ADITYA SENDAN
👉 TEAM PALLAWIB
आउनुहोस्, हाम्रो प्रतिभा अदित्य सेङ्देनलाई जिताऔँ र उनको कविताको आवाजलाई अझ माथि पुर्‍याऔँ भन्दै हामी को तर्फबाट शुभकामना दिदछौ।

#गैरिबासटाईम्स

30/07/2026

Good Morning

समाजसेवी अरुणा गुरुङ इजरायलमा बसोबास गरे पनि आफ्नो जन्मभूमि र समाजप्रतिको माया र जिम्मेवारीलाई निरन्तर निभाइरहनुभएको छ। ...
29/07/2026

समाजसेवी अरुणा गुरुङ इजरायलमा बसोबास गरे पनि आफ्नो जन्मभूमि र समाजप्रतिको माया र जिम्मेवारीलाई निरन्तर निभाइरहनुभएको छ। विशेषगरी बिरामी, असहाय र आर्थिक रूपमा विपन्न व्यक्तिहरूलाई आवश्यक पर्दा उहाँले मनदेखि सहयोग गर्दै आउनुभएको छ।
हालै पनि गैरीबास–५२ ब्लकका डम्बर गुरुङ किडनी पीडित अनि याङ्की शेर्पालाई आर्थिक सहयोग प्रदान गरेर उहाँले मानवसेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ। विदेशमा रहेर पनि आफ्ना गाउँघर र समाजका दुःखमा साथ दिने उहाँको भावना साँच्चै नै प्रशंसनीय र प्रेरणादायी छ।
उहाँको निःस्वार्थ सेवा र सहयोगी मनको उच्च सम्मान गर्दै उहाँको आगामी यात्रा अझ सफल र सेवामूलक रहोस् भन्ने शुभकामना दिदछौ धन्यवाद 🙏

विशेष सबैमा नमस्कार 🙏 केही दिन अघि हामीले हाम्रो    फेसबुक पेज मार्फत डम्बर गुरुङ किडनी पीडित गैरिबास ५२ ब्लक निवाशीको उ...
28/07/2026

विशेष सबैमा नमस्कार 🙏 केही दिन अघि हामीले हाम्रो फेसबुक पेज मार्फत डम्बर गुरुङ किडनी पीडित गैरिबास ५२ ब्लक निवाशीको उपचारमा सहयोग गर्नाथ अपिल गर्दै एउटा पोस्ट साझा गरेका थियौ। सो त्यही पोस्टलाई हेरेर केही सहयोगिहरुले सहयोग राशी प्रदान गर्नु भएको थियो।साथै हामीले पनि पीडित डम्बर गुरुङको निम्ति केहि राशी संग्रह गरेका थियौ ।सो त्यही संग्रह भएको सहयोग राशी ( ३००८० ) #तीस_हजार_अस्सि हिज २७/०७/२०२६ सोमबारको दिन उक्त बिरामी डम्बर गुरुङको बासगृहमा स्वम बिरामीलाई नै को मुख्य सल्लाहकार श्रीमान् अशित राइको हातबाट हस्तान्तर गर्यौ । अन्तमा हजुरहरु कोसैले पनि सहयोग गर्नु चाहानुहुन्छ भने हामी संग सम्पर्क गर्नु सक्नु हुनेछ ।
🙏

22/07/2026

Good morning

21/07/2026

शुभ रात्री
😴

सहयोग राशी संकलन गर्दै  किडनी पीडित   को निम्ति
17/06/2026

सहयोग राशी संकलन गर्दै किडनी पीडित को निम्ति

11/06/2026

प्राथाना गर्ने ओठ भन्दा सेवा गर्ने हात माहान हुन 🙏

Address

Dalgaon Kalimpong
Kalimpong

Telephone

+919476378029

Website

Alerts

Be the first to know and let us send you an email when Pedenla Help Desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pedenla Help Desk:

Shortcuts

Share

Category