My Vote for Saran Lama

My Vote for Saran Lama cast ur vote to the right person..ur right descision will help to build developed society

"तपाईंहरूको साथ र सहयोग नै मेरो उर्जा हो,जुन उर्जाले म यस क्षेत्रको निम्ति केही गर्न सक्छु।मलाई विश्वास गर्नुहोस म त्यो ...
03/07/2023

"तपाईंहरूको साथ र सहयोग नै मेरो उर्जा हो,जुन उर्जाले म यस क्षेत्रको निम्ति केही गर्न सक्छु।मलाई विश्वास गर्नुहोस म त्यो विश्वासलाई कहिले नतोड्ने बचन दिन्छु।"-शरण लामा।

 #घरदैलो  #अभियान   for Saran Lama
30/06/2023

#घरदैलो #अभियान

for Saran Lama

"मलाई आशिर्वाद दिने यीं हातहरूको सहारा बन्न सकुँ।"-शरण लामा,पञ्चायत समिति सदस्य उम्मेद्वार,रोंगो पि.एस.-5 निर्वाचन क्षेत...
30/06/2023

"मलाई आशिर्वाद दिने यीं हातहरूको सहारा बन्न सकुँ।"-शरण लामा,पञ्चायत समिति सदस्य उम्मेद्वार,रोंगो पि.एस.-5 निर्वाचन क्षेत्र।

"म भोट जित्न मात्र उठेको होइन तर यहाँको हरेक सानो भन्दा सानो समस्याहरूको समाधान खोज्ने आवाज बन्न आएको हुँ।तपाईहरूले मलाई...
28/06/2023

"म भोट जित्न मात्र उठेको होइन तर यहाँको हरेक सानो भन्दा सानो समस्याहरूको समाधान खोज्ने आवाज बन्न आएको हुँ।तपाईहरूले मलाई योग्य सम्झेर जिताउनु भए भोलिको दिनमा तपाईं हाम्रो समस्याहरू,सहुलियतहरू कै निम्ति म बोलेको हुनेछु।मैले लिने हरेक निर्णयहरू गाउँकै विकाशको निम्ति हुनेछ।"

#घरदैलो अभियान
for Saran Lama

 #जित्ने छौं हामी।  for Saran Lama
27/06/2023

#जित्ने छौं हामी।
for Saran Lama

  for Saran Lama
25/06/2023

for Saran Lama

"तपाईंले दैनिक रूपमा भोगिराख्नु भएका समस्याहरू मैले पनि भोग्दै आईरहेको छु।यस्तै समस्याहरूको बारेमा आवाज उठाउन आएको हुँ म...
25/06/2023

"तपाईंले दैनिक रूपमा भोगिराख्नु भएका समस्याहरू मैले पनि भोग्दै आईरहेको छु।यस्तै समस्याहरूको बारेमा आवाज उठाउन आएको हुँ म।तपाईहरूको अमूल्य भोटले मलाई जिताउनु भए यहाँको हरेक समस्याहरूलाई मेरो मुद्धा बनाएर सम्बन्धित् ठाउँमा लाने र त्यसको समाधान गर्ने मेरो लक्ष्य हुनेछ।"- शरण लामा

for Saran Lama

"कुनै पनि ठाउँको विकाशको निम्ति सम्बन्धित् ठाउँमा दक्ष तथा क्षमतावान व्यक्ति पुगेको हुनुपर्छ।र हाम्रो ठाउँको सर्वाङ्गिन ...
23/06/2023

"कुनै पनि ठाउँको विकाशको निम्ति सम्बन्धित् ठाउँमा दक्ष तथा क्षमतावान व्यक्ति पुगेको हुनुपर्छ।र हाम्रो ठाउँको सर्वाङ्गिन विकाशको निम्ति सम्वन्धित् ठाउँमा गएर बोल्न सक्ने क्षमता राख्न सक्छु म।यो मेरो घमण्ड होइन मेरो आत्मविश्वास हो।यही आत्मविश्वास लिएर आगामी ८ जुलाईमा हुन गईरहेको पञ्चायत चुनाउमा रोंगो PS-5 निर्वाचन क्षेत्रबाट पञ्चायत समिति सदस्यको उम्मेद्वारी लिएर हजूरहरू समक्ष उभिएको छु।आशा छ तपाईहरूले मेरो आत्मविश्वासलाई साथ दिनु हुनेछ।"- शरण लामा,पञ्चायत समिति सदस्य उम्मेद्वार।

for Saran Lama
🙏🙏

तपाईं हाम्रो समाजको विकाशलाई जिम्मेवारी पूर्वक आफ्नो काँधमा लिएर हिंड्न सक्ने क्षमता भएका युवा शरण लामालाई मोम बत्तीको च...
22/06/2023

तपाईं हाम्रो समाजको विकाशलाई जिम्मेवारी पूर्वक आफ्नो काँधमा लिएर हिंड्न सक्ने क्षमता भएका युवा शरण लामालाई मोम बत्तीको चिन्हमा भोट दिएर बिजय बनाउनु होस।आफ्नो गाउँको विकाश चाहनेले आफ्नो भोट शरण लामालाई विना कञ्जुसी दिनु होस्।

Vote for Saran Lama
22/06/2023

Vote for Saran Lama

Address

Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when My Vote for Saran Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share