14th Geyzing Omchung GPU West Sikkim

14th Geyzing Omchung GPU West Sikkim Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 14th Geyzing Omchung GPU West Sikkim, Social service, Gyalshing.

Skm Youth of Gayzing Bermiok with our area MLA Sir....
18/06/2022

Skm Youth of Gayzing Bermiok with our area MLA Sir....

Today 18th June 2022 CAREER BOOT CAMP AT Bermiok Martam at the present of Gayzing Bermiok Area MLA Mr L.N.Sir...and so m...
18/06/2022

Today 18th June 2022 CAREER BOOT CAMP AT Bermiok Martam at the present of Gayzing Bermiok Area MLA Mr L.N.Sir...and so many students are participate...

हजूरहरू सबै सबैलाई जरूरी सुचना ।।। रंगति नदीमा जानु खतरनाक हुन सक्छ।।।। जून महिना देखि अक्टूबर महिनासम्म।।।। रंगति डामबा...
15/06/2022

हजूरहरू सबै सबैलाई जरूरी सुचना ।।। रंगति नदीमा जानु खतरनाक हुन सक्छ।।।। जून महिना देखि अक्टूबर महिनासम्म।।।। रंगति डामबाट समय समयमा पानी ठूलो रूपमा छोरीनछ।।।र कुनै दुर्घटना हुन सक्छ।।। यसकारण। रंगति नदीमा जानु खतरनाक हुन सक्छ।।।।

आज हाम्रो लेगसेप बजारको खेल मैदानमा सिक्किम सरकारको महानीय मत्र्त्री पशुपालन बिभागका श्रीमान लोक नाथ नेपाल ज्यूको आदेशमा...
14/06/2022

आज हाम्रो लेगसेप बजारको खेल मैदानमा सिक्किम सरकारको महानीय मत्र्त्री पशुपालन बिभागका श्रीमान लोक नाथ नेपाल ज्यूको आदेशमा केहि लाब्रथीहरूलाई ब्रखरा बीतरन गरियो।।।लगभग १०० ब्रखरा बीतरन गरियो।।।एक परिवारलाई पाँच ब्रखरा एक बोका र चार पाठी।।।।

हाम्रो लेगसेप बजारको रानी झोराको तस्वीर।।।। मनसुन सिजनमा हामी लेगसेप बासीलाई यस झोराले तरसौने गर्छ।।।
14/06/2022

हाम्रो लेगसेप बजारको रानी झोराको तस्वीर।।।। मनसुन सिजनमा हामी लेगसेप बासीलाई यस झोराले तरसौने गर्छ।।।

आज हाम्रो लेगसेप पी एच सी मा कोवीट१९ को बुस्टर ठडोस लगाउने कार्यक्रम सम्पन्न भयो।।।साठी वर्ष भन्दा बेसि उमेर भएका मानिसह...
13/06/2022

आज हाम्रो लेगसेप पी एच सी मा कोवीट१९ को बुस्टर ठडोस लगाउने कार्यक्रम सम्पन्न भयो।।।साठी वर्ष भन्दा बेसि उमेर भएका मानिसहरूलाई लगाईयो।।। साथै १२ वर्ष देखि १४ वर्ष सम्मको नानीहरूलाई पनि कोवीट १९ डोस लगाईयो।।।पी एच सी Incharge Mr D.S.Nirowla को उपस्थितमा।।।।

हिजो १२/०६/२०२२ आईतबारको दिन लेगसेप बजारको खेल मैदानमा सिक्किम सरकारको आदरणीय मन्त्री क्षीमान एल एन नेपाल ज्यू को उपस्थि...
13/06/2022

हिजो १२/०६/२०२२ आईतबारको दिन लेगसेप बजारको खेल मैदानमा सिक्किम सरकारको आदरणीय मन्त्री क्षीमान एल एन नेपाल ज्यू को उपस्थितमा लेगसेप बजारको खेल मैदानको नयाँ तीन ताले पेबीलीयण ओधघाटण गर्नु भयो।।। साथै यस कार्यक्रमा लेगसेप बजारको जनतासंग भेटघाट गर्नु भयो।।।

आज हाम्रो लेगसेप शिव मन्दिरको अध्यक्ष श्रीमान लोक नाथ नेपाल ज्यू वहाँ हाम्रो सिक्किम सरकारको आदरणीय मन्त्री पनि हुनुहुन्...
12/06/2022

आज हाम्रो लेगसेप शिव मन्दिरको अध्यक्ष श्रीमान लोक नाथ नेपाल ज्यू वहाँ हाम्रो सिक्किम सरकारको आदरणीय मन्त्री पनि हुनुहुन्छ।।। वहाँ यसरी समय निकालेर मन्दिरको कार्यकरणी सदस्यहरूसँग साथै मन्दिरको निर्माण हुँदै गरेको कार्यको जानकारी लिनु भयो।।।र साथै लेगसेप गुरूकुल आश्रममाको पनि जानकारी लिनु भयो।।। मन्दिरको मूल गरूजीसंग साथै गुरूकुल गुरूजीसंग अनि लेगसेप खुट्टाको लामा ज्यूसंग पनि भेट गर्नु भयो।।।।

आज हाम्रो लेगसेप शिव मन्दिरको अध्यक्ष श्रीमान लोक  नाथ नेपाल ज्यू संग लिएको तस्वीर।।।।
12/06/2022

आज हाम्रो लेगसेप शिव मन्दिरको अध्यक्ष श्रीमान लोक नाथ नेपाल ज्यू संग लिएको तस्वीर।।।।

Address

Gyalshing
737111

Website

Alerts

Be the first to know and let us send you an email when 14th Geyzing Omchung GPU West Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category