I Support Nanda Kumar Loxom

I Support Nanda Kumar Loxom Nanda kumar Loksom
Bansbotay Darjeeling
734201

सम्पूर्ण ग्रामवासी जसले मलाई विश्वास गरेर , यो गाउँको छोराले गाउँमा परिवर्तन ल्याउँछ,विकासको मूल फुटाउँछ भनेर माया तथा आ...
12/07/2023

सम्पूर्ण ग्रामवासी जसले मलाई विश्वास गरेर , यो गाउँको छोराले गाउँमा परिवर्तन ल्याउँछ,विकासको मूल फुटाउँछ भनेर माया तथा आशीर्वादको रूपमा यस पञ्चायत चुनावमा मत प्रकट गरि विजय तुल्याउनु भएको छ म आभारी छु। यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।
हजुरहरूले जुन विश्वास मलाई गर्नुभएको छ त्यो विश्वासलाई म डगमगाउन दिने छैन। हजुरहरूको विश्वासमा म हरहमेशा खडाउत्रिनेछु ।यही प्रतिवद्धतासहित सम्पुर्णमा फेरि पनि हार्दिक धन्यवाद टक्राउँदछु।

Bansbotay I Support Nanda Kumar Loxom Nanda Limbu Nanda Loxom Rimbick Lodhoma TIMES रिम्बीक लोधोमा समष्टि

Bansbotay Nanda Loxom Rimbick Lodhoma TIMES रिम्बीक लोधोमा समष्टि
06/07/2023

Bansbotay Nanda Loxom Rimbick Lodhoma TIMES रिम्बीक लोधोमा समष्टि

Nanda Loxom Nanda Limbu Bansbotay Rimbick Lodhoma TIMES रिम्बीक लोधोमा समष्टि
05/07/2023

Nanda Loxom Nanda Limbu Bansbotay Rimbick Lodhoma TIMES रिम्बीक लोधोमा समष्टि

भोलि मेरो जीत न पार्टीको हुन्छ न नेताको हुन्छ त्यो जीत मेरो र मेरो ग्रामवासीको हुन्छ;धेरै जितायौं अरूलाई लौ...अब आफैलाई ...
28/06/2023

भोलि मेरो जीत
न पार्टीको हुन्छ
न नेताको हुन्छ
त्यो जीत मेरो र मेरो ग्रामवासीको हुन्छ;

धेरै जितायौं अरूलाई
लौ...अब आफैलाई जिताउन हलोको चिन्हमा भोट गरौं।l

I Support Nanda Kumar Loxom Nanda Loxom Nanda Limbu Bansbotay The Frustrated Gorkha रिम्बीक लोधोमा समष्टि Rimbick Chronicle Rimbick Lodhoma TIMES

न पार्टीलाई,न जातिलाई,पंचायती भोट,गाउँ माया गर्ने साथीलाई।।निर्दलीय प्रार्थी श्रीमान नन्द लक्समलाई हलोको चिन्हमा भोट दिए...
24/06/2023

न पार्टीलाई,
न जातिलाई,
पंचायती भोट,
गाउँ माया गर्ने साथीलाई।।

निर्दलीय प्रार्थी श्रीमान नन्द लक्समलाई हलोको चिन्हमा भोट दिएर विजय गरौं।।

Bansbotay Nanda Limbu I Support Nanda Kumar Loxom Nanda Loxom रिम्बीक लोधोमा समष्टि The Frustrated Gorkha

हिम्मत मेरोबिश्वास तपाईंकोमेहनत हाम्रो बिकास क्षेत्रको ।हाम्रो चिन्ह :  हलो     बुथ न० : 23/12🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏I Support Nanda ...
23/06/2023

हिम्मत मेरो

बिश्वास तपाईंको

मेहनत हाम्रो बिकास क्षेत्रको ।

हाम्रो चिन्ह : हलो

बुथ न० : 23/12
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

I Support Nanda Kumar Loxom Nanda Limbu The Frustrated Gorkha Bansbotay Rimbick Chronicle रिम्बीक लोधोमा समष्टि

सम्पूर्ण  ग्रामवासीको  बाँझो भाग्यलाई  उर्वर  बनाउन हलोको चिन्हमा  प्रार्थी नन्द लक्समलाई  भोट देऊ।Bansbotay I Support N...
21/06/2023

सम्पूर्ण ग्रामवासीको बाँझो भाग्यलाई उर्वर बनाउन हलोको चिन्हमा प्रार्थी नन्द लक्समलाई भोट देऊ।
Bansbotay I Support Nanda Kumar Loxom Nanda Limbu

Address

Bansbotay
Darjeeling
734201

Website

Alerts

Be the first to know and let us send you an email when I Support Nanda Kumar Loxom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category