Satya Tamang Panchayat samiti member

Satya Tamang Panchayat samiti member Pokhiabong G.PIII PS-21

16th August 2024..khela hobe at pulugdung
28/08/2024

16th August 2024..khela hobe at pulugdung

16/04/2024
25/09/2023
25/09/2023
01/09/2023

अखिल भारतीय अनुसूचित जाति संघ नागरी धजे समष्टिलाई धेरै धेरै धन्यबाद

25/08/2023

विशेष सुचना/अनुरोध

लगातार परिरहेको झरीले वरिपरिको क्षेत्रमा ठूलो/सानो क्षति भइरहेको नै छ। हाम्रो क्षेत्रपनि भल पहिरोको अथवा अन्य प्राकृतिक आपदाको चपेटामा पर्ने सम्भावना बढ्दो छ/पर्दै पनि छ। यस्तो आपद विपद्को घडीमा हामी सबै सतर्क रहौं सुरक्षित बसौँ एक अर्कालाई सहयोग गरौं। कहीं केही आइपरेको स्थितिमा चाँडो भन्दा चाँडो खबर गर्नु होला। हरसम्भव( विभागिय/व्यक्तिगत)सहयोग गर्ने प्रतिबद्धता जनांउदछु।
हजुरहरुले गर्नुभएको विश्वास र भरोसाले पंचायती चुनावमा विजय हासिल गरेपछि परिआएको कुनै पनि समस्यालाई समाधान गर्न अनि स्थितिलाई नियन्त्रणमा ल्याउनु आफ्नो परम कर्तव्य ठानेको छु।
धन्यबाद।
सत्या तामाङ
9775421750(mb. no)
पंचायत समिति सदस्या
नागरी धजे समष्टि
सुकिया पोखरी ब्लक

23/08/2023

हत्याराले कठोर सजाय पाउनु पर्छ - पञ्चायत समिती सदस्या सत्या तामाङ

मतिगढा थाना अन्तर्गत सिटी सेन्टर नजिक एक जङ्गलमा सिलिगुडी नेपाली कन्य उच्च माद्यामिक विद्यालयकी नाबालिक छात्राको निर्मम हत्याको कारण सिलिगुडी , दार्जीलिङ , पहाड, तराई सम्पुर्ण जगालाई स्तब्ध बनाएको छ।

उक्त घटनाको म घोर भन्दा घोर विरोध जनाउदछु । पीडित परिवार प्रति पनि हार्दिक समवेदना व्यक्त गर्दछु। सिलगढी मेट्रो पोलेटिन पुलिस अनि मतिगढा थानाले संयुक्त रुपमा अनुशन्धान चलाएर हत्याका मुख्य आरोपी मतिगढाको लेलिन कोलोनी नामक ठाउँबाट 21 वर्षीय आरोपी पक्राउ गरिएकोमा पुलिस प्रशासन प्रति आभार प्रकट पनि गर्दछु ।

सरकार द्वारा आरोपीलाई कडा भन्दा कडा सजाइको पनि माग गर्दछु । यस प्रकारको घटना नदोहोरियोस पनि भन्न चाहान्छु ।

म आफै पनि एक शिक्षिका भएर विद्यार्थीहरुको भविष्यको निम्ति अग्रसर रहने व्यक्ति हु, विद्यार्थी भनेको भविष्यको देशको कर्णधारहरु हुन् , उनीहरु देशको गौरव बन्न सक्नेछन् , देशलाई गरिमामय बनाउने भविष्यका वर्तमानहरु हुन् , विभिन्न सपना , आशा अनि गरिमामय भविष्य बोकेका हुन्छन् विद्यार्थीहरुले , यस्तो विद्यार्थीको निर्मम हत्या गर्नु भनेको देशको गौरवलाई नाश गर्नु हो , क्षेत्रको भविष्य बिगार्नु हो , देशलाई कलंकित पार्नु हो , आफ्नै क्षेत्रमा समेत असुरक्षित महसुस गराउनु हो ।

यो घटनाको घोर निन्दा गर्दै विरोध पनि जनाउदछु ।

सुश्री सत्या तामाङ
पञ्चायत समिती सदस्या
नागरी धजे समष्टि
सुकेपोखरी खण्ड विकास कार्यलय

Address

Darjeeling
Darjeeling

Telephone

+918250787130

Website

Alerts

Be the first to know and let us send you an email when Satya Tamang Panchayat samiti member posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Satya Tamang Panchayat samiti member:

Share