28/08/2026
देशमा आपत्-विपत् पर्दा आफ्नै ज्यानको पर्वाह नगरी जनताको जीवन बचाउन अग्रपंक्तिमा उभिने नेपाली सेना सधैं राष्ट्र र जनताको साथमा छ। बाढी, पहिरो, भूकम्प वा जुनसुकै विपत्तिमा होस्, उद्धार र राहतका लागि नेपाली सेना सधैं अगाडि रहनेछ। 🇳🇵💪❤️
“सेवामा समर्पित, राष्ट्रप्रति अटल — नेपाली सेना सधैं जनताको साथमा।” 🇳🇵🫡
#नेपालीसेना