Saroj Pandey 360

Saroj Pandey 360 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saroj Pandey 360, Kathmandu.
(6)

13/04/2026

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ सालको अवसरमा बक्सेको शुभकामना

खुस्बु ओली संसदीय दलको प्रमुख सचेतकमा मनोनित भएकी छिन्।
13/04/2026

खुस्बु ओली संसदीय दलको प्रमुख सचेतकमा मनोनित भएकी छिन्।

विरोधीहरूलाई जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङ लेख्छन्,  ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरि...
13/04/2026

विरोधीहरूलाई जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङ लेख्छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’

गरीब जनता सङ्ग तरकारीमा लाउने लसुन छैन । नेताहरु सङ्ग सुन नै सुन, के गर्नु हौ त्यो सुन ? न खान मिल्ने ।
13/04/2026

गरीब जनता सङ्ग तरकारीमा लाउने लसुन छैन । नेताहरु सङ्ग सुन नै सुन, के गर्नु हौ त्यो सुन ? न खान मिल्ने ।

पुर्व प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको छ।
13/04/2026

पुर्व प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको छ।

रास्वपा सभापति रवि लामिछाने तारिख बुझ्न जिल्ला अदालत चितवन पुगेका छन् ।
13/04/2026

रास्वपा सभापति रवि लामिछाने तारिख बुझ्न जिल्ला अदालत चितवन पुगेका छन् ।

गृहमन्त्री सुदन गुरुङको सम्पति सार्वजनिक  बैंक  नगद  ६० लाख,धनकुटा/चितवन/गोरखामा जग्गा, ८० तोला सुन र  ४ करोड ३१ लाख ५६ ...
12/04/2026

गृहमन्त्री सुदन गुरुङको सम्पति सार्वजनिक
बैंक नगद ६० लाख,धनकुटा/चितवन/गोरखामा जग्गा, ८० तोला सुन र ४ करोड ३१ लाख ५६ हजार २ सयकाे शेयर रहेका छ

प्रधानमन्त्री बालेन शाहले गरे सम्पत्ति सार्वजनिक  , बैंक खातामा १ करोड ४६ लाख  सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला...
12/04/2026

प्रधानमन्त्री बालेन शाहले गरे सम्पत्ति सार्वजनिक , बैंक खातामा १ करोड ४६ लाख सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला,पत्नी सविना काफ्लेको नाममा ) बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा काठमाडौंमा ५ आना
धनुषामा १.२विघा जग्गा

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको छ। अस्प...
12/04/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको छ। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै पूर्व जानकारी विना नै अस्पताल पुग्नुभएको हो। अनुगमनका क्रममा उहाँले अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन (Queue Management), औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गर्नुभएको थियो।

अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौँ कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गर्नुभयो। अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तुरुन्त निर्देशन दिँदै मन्त्रीले अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको छ। "जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ," भन्दै उहाँले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

दूषित पानीको कारण नवलपुरमा गैडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन्।...
12/04/2026

दूषित पानीको कारण नवलपुरमा गैडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन्। नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र समेत बुझाउनुभएको छ। विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौँ वन्यजन्तुहरू मृत भेटिएको स्थानहरूको गुनासो छ। उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री सुधन गुरुङले अवलोकन समेत गर्नुभएको थियो।

वार्ता असफल भएपछि इरानले भन्योः अमेरिका दोषी
12/04/2026

वार्ता असफल भएपछि इरानले भन्योः अमेरिका दोषी

२१ घण्टा लामो वार्ता असफल भएपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली स्वदेश फर्किँदै ।
12/04/2026

२१ घण्टा लामो वार्ता असफल भएपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली स्वदेश फर्किँदै ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Saroj Pandey 360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share