27/03/2026
अबैध रुपमा ल्याइएका ब्रोईलर कुखुरा बरामद
अबैध रुपमा ल्याइएका ब्रोईलर कुखुरा बरामद
-------------------------------------------
मिति २०८२।१२।१३ गते जिल्ला बाँके खजुरा गा.पा. २ रिमझिम चोकमा अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ६० किलोग्राम, २४ वटा ब्रोईलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।