07/01/2025
देश फर्कन चाहनेहरूसॅंगको अभियानमा हामीसॅंगै
Roshan Bhattarai र Kalyan Khadka जीहरूलाई टिममा स्वागत गर्दै,
यो अभियानको अभियान्ता टिमको परिचय गर्न चाहन्छु ।
तपाईहरूको पनि देशमा केही गर्ने सोच छ भने, आउनुहोस् सॅंगै मिलेर काम गरौ ।