हाम्रो बुटवल, प्यारो बुटवल

  • Home
  • Nepal
  • Butwal
  • हाम्रो बुटवल, प्यारो बुटवल

हाम्रो बुटवल, प्यारो बुटवल Butwal (Nepali: बुटवल) is a large town in southern Nepal in Rupandehi District, in Lumbini Zone—of which Butwal is the administrative center.

कुनै बेलाको फेमस ठाउँ कोकोले चिनुहुनछ ।कमेन्ट गर्नु होला है
16/05/2026

कुनै बेलाको फेमस ठाउँ कोकोले चिनुहुनछ ।
कमेन्ट गर्नु होला है

बुटवल स्थित उच्च अदालत तुलसिपुर बुटवल अगाडीको  सरकारी स्वामित्वको जग्गामा निर्माण रहेको घर टहरा भत्काइदै !
27/04/2026

बुटवल स्थित उच्च अदालत तुलसिपुर बुटवल अगाडीको सरकारी स्वामित्वको जग्गामा निर्माण रहेको घर टहरा भत्काइदै !

🤔यो ठाउँ चिन्ने र याद हुने जति हाजिर हुनुहोस्।🌺👍🏻👌🏻 कति जनालाई सम्झना छ?
31/03/2026

🤔यो ठाउँ चिन्ने र याद हुने जति हाजिर हुनुहोस्।🌺👍🏻👌🏻 कति जनालाई सम्झना छ?

बर्षाले बुटवलको फुलबारी नजिकै सडकको अवस्था पुरै बिगारेको छ ।तस्विरः बिवेक पौडेल
22/03/2026

बर्षाले बुटवलको फुलबारी नजिकै सडकको अवस्था पुरै बिगारेको छ ।

तस्विरः बिवेक पौडेल

माथिबाट हेर्दा बटौली बजार ❤️
22/03/2026

माथिबाट हेर्दा बटौली बजार ❤️

हिजोको हावाहुरीले बुटवल उपमहानगरपालिका, योगिकुटी, रंगशाला क्षेत्रमा संचालित बुटवल महामेला २०८२ मा अमेरिकाको स्टाचु अफ लि...
17/03/2026

हिजोको हावाहुरीले बुटवल उपमहानगरपालिका, योगिकुटी, रंगशाला क्षेत्रमा संचालित बुटवल महामेला २०८२ मा अमेरिकाको स्टाचु अफ लिभर्टीको कपि डमीलाई पल्टाई दिएको छ ।

CCT को नजिकै देबिनगर तिर यस्तो धुवाँको मुस्लो देखियो 🤔
16/03/2026

CCT को नजिकै देबिनगर तिर यस्तो धुवाँको मुस्लो देखियो 🤔

छाडा चौपायको पूर्ण ब्यबस्थापन कहिले हुनेहोला ?ड्राइभरटोलमा आज हिड्दा देखेको !
15/03/2026

छाडा चौपायको पूर्ण ब्यबस्थापन कहिले हुनेहोला ?
ड्राइभरटोलमा आज हिड्दा देखेको !

बुटवल उपमहानगरपालिका, योगिकुटी, रंगशाला क्षेत्रमा यहि चैत्र १ गतेदेखि संचालन हुन गई रहेको बुटवल महाभेला २०८२ मा अमेरिकाक...
15/03/2026

बुटवल उपमहानगरपालिका, योगिकुटी, रंगशाला क्षेत्रमा यहि चैत्र १ गतेदेखि संचालन हुन गई रहेको बुटवल महाभेला २०८२ मा अमेरिकाको स्टाचु अफ लिभर्टीको कपि गरी यस्तो आकृति तयार पारिदैछ । यहालाई यो कस्तो लाग्यो ?🤔

बालिका हराएको अत्यन्तै जरुरी सूचनादेवदह नगरपालिका–६, शिवालय टोल, रुपन्देही निवासी बब्लु खड्काकी ११ वर्षीया छोरी मिति २०८...
12/03/2026

बालिका हराएको अत्यन्तै जरुरी सूचना

देवदह नगरपालिका–६, शिवालय टोल, रुपन्देही निवासी बब्लु खड्काकी ११ वर्षीया छोरी मिति २०८२ फागुन २६ गते आफ्नै घरबाट बेलुका करिब ५ बजेतिर कोही नभएको समयमा हराएकी छन्।
गहुँगोरी वर्णकी फोटो अनुसारको हुलिया भएकी बालिकाको हालसम्म खोजतलास गर्दा पनि फेला नपरेकाले देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा तल दिइएका सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सम्पर्क नम्बर:
📞 9864469865
📞 9704689823

Address

Broadmeadow Road, Broadmeadow
Butwal
2292

Alerts

Be the first to know and let us send you an email when हाम्रो बुटवल, प्यारो बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो बुटवल, प्यारो बुटवल:

Share